
हाउसकीपिङ (महिला)
Job Description
पद: हाउसकीपिङ (महिला)
कार्यस्थान: झम्सिखेल, ललितपुर
शैक्षिक योग्यता: एसएलसी भन्दा तल
काम गर्ने सुविधा: बसोबास र खाना उपलब्ध
कामको जिम्मेवारीहरू:
-
घर सफा गर्ने
-
भाँडा माझ्ने
-
कहिलेकाहीँ ३/४ जनालाई खाना पकाउने
योग्यता:
-
नयाँ वा अनुभव भएका दुबै उम्मेदवारले आवेदन दिन सक्ने
-
अविवाहित हुनु अनिवार्य
तलब तथा सुविधा:
-
बसोबास र खाना सुविधा उपलब्ध
जरुरी सूचना: तत्काल आवश्यक, चाँडै आवेदन दिनुहोस्।
Skills Required
Job Overview
No. of Vacancy
1
Job Category
Others
Working Hours
10:00 am - 06:00 pm
Job Level
Entry Level
Education Level
Under slc
Experience Required
None
Salary
Negotiable
Similar Jobs you may like
सुरक्षा गार्ड - पुरुष
Negotiable
08:00 am - 08:00 pm
घरायसी कर्मचारी - महिला
Negotiable
08:00 am - 06:00 pm
किचन हेल्पर - महिला
Negotiable
07:00 am - 06:00 pm
घरेलु सहयोगी - महिला
Negotiable
08:00 am - 08:00 pm
घरायसी कर्मचारी - महिला
Negotiable
08:00 am - 06:00 pm