📌 पद: अलराउण्डर (महिला)
📅 मिति: 2082-06-24
🏢 क्षेत्र: गर्ल्स होस्टेल
🎓 योग्यता: SLC भन्दा तल
🏠 सुविधा: बसोबास र खानाको व्यवस्था (Lodging & Fooding)
📍 कार्यस्थल: मिड बानेश्वर
💼 जिम्मेवारीहरू:
-
खाना पकाउने र होस्टेलको सरसफाइ गर्ने
-
होस्टेलभित्र आवश्यक सम्पूर्ण दैनिक कामहरू (अलराउण्डर रूपमा) गर्ने
🌟 आवश्यकता:
-
उमेर २५ देखि ४० वर्षसम्मकी महिला
-
सक्रिय र मेहनती हुनु पर्ने
-
लामो समयसम्म काम गर्न इच्छुक हुनु पर्ने
📌 अवस्था: तत्काल आवश्यक
