📌 पद: कार्पेण्टर
🏢 क्षेत्र: फर्निचर एसेसरीज
🎓 योग्यता: SLC भन्दा तल
🕒 कामको समय: 9 AM – 5 PM
📍 कार्यस्थल: धुम्बराही, काठमाडौं
💼 जिम्मेवारीहरू:
-
फर्निचर निर्माण गर्ने र मर्मत/रिपेयर गर्ने
-
फर्निचरको गुणस्तर र मजबुती सुनिश्चित गर्ने
-
आवश्यक परेमा डिजाइन अनुसार काम गर्ने
🌟 आवश्यकता:
-
अनुभव भएको हुनुपर्ने
-
जिम्मेवार र कामप्रति सक्रिय स्वभावको
💰 तलब: सम्झौताअनुसार (Negotiable)
📅 बिदा: शनिबार
📌 अवस्था: तत्काल आवश्यक
