📌 पद: बच्चा हेर्ने महिला
🏢 क्षेत्र: घर
🎓 योग्यता: SLC भन्दा तल
🏠 सुविधा: बसोबास र खानाको व्यवस्था (Lodging & Fooding)
📍 कार्यस्थल: झम्सिखेल
💼 जिम्मेवारीहरू:
-
साना बच्चाको हेरचाह गर्ने
-
आवश्यक परेमा घरको सरसफाइमा सहयोग गर्ने
-
बच्चालाइ माया र ध्यानपूर्वक व्यवहार गर्ने
🌟 आवश्यकता:
-
काम गर्न इच्छुक र जिम्मेवार हुनु पर्ने
-
बच्चा र घरको वातावरणसँग सहज र माया गर्ने स्वभाव
📌 अवस्था: तत्काल आवश्यक
