
डिशवाशर – महिला (२ जना)
Job Description
पद: डिशवाशर – महिला (२ जना)
काम गर्ने क्षेत्र: Banquet
शैक्षिक योग्यता: एस.एल.सी. भन्दा तल
समय: बिहान ७ बजे – बेलुका ५ बजे
स्थान: सुकेधारा
🧾 कामको विवरण:
-
भाँडा माझ्ने (Dishwash) काम गर्ने।
-
भान्सा र वरिपरिका क्षेत्रहरू सफा राख्ने।
-
पार्टीको बेलामा आवश्यकता अनुसार अलिकति ढिला सम्म बस्नुपर्ने हुन सक्छ।
✅ आवश्यक योग्यता:
-
काममा सक्रिय र जिम्मेवार हुनु पर्ने।
-
🗓 बिदा: महिनामा ४ दिन
Skills Required
Job Overview
No. of Vacancy
2
Job Category
Others
Working Hours
07:00 am - 05:00 pm
Job Level
Entry Level
Education Level
एस.एल.सी. भन्दा तल
Experience Required
None
Salary
Negotiable
Similar Jobs you may like
सुरक्षा गार्ड - पुरुष
Negotiable
08:00 am - 08:00 pm
घरायसी कर्मचारी - महिला
Negotiable
08:00 am - 06:00 pm
किचन हेल्पर - महिला
Negotiable
07:00 am - 06:00 pm
घरेलु सहयोगी - महिला
Negotiable
08:00 am - 08:00 pm
घरायसी कर्मचारी - महिला
Negotiable
08:00 am - 06:00 pm