
किचन हेल्पर (महिला)
Job Description
📄पद: किचन हेल्पर (महिला)
स्थान: पुतलीसडक, काठमाडौं
उद्योग: होस्टल
शैक्षिक योग्यता: SLC भन्दा तल
अनुभव: फ्रेसर / अनुभवी दुवै आवेदन दिन सक्ने
तात्कालिक आवश्यकता
सुबिदा : खाना बस्न उपलब्द तरकारी
मुख्य जिम्मेवारीहरू:
-
तरकारी काट्ने (Cutting)
-
भान्सा र सरसफाइका कामहरू गर्ने
-
भाँडा माझ्ने (Dishwash)
-
काम 4 जनाको टोलीमा मिलेर गर्ने
आवश्यक योग्यता:
-
काममा सक्रिय र जिम्मेवार
-
सिकेर काम गर्न तयार
-
सफा र अनुशासित
Skills Required
Job Overview
No. of Vacancy
2
Job Category
Others
Working Hours
08:00 am - 08:00 pm
Job Level
Entry Level
Education Level
Under slc
Experience Required
None
Salary
Negotiable
Similar Jobs you may like
गृह सहयोगी - महिला
Negotiable
07:00 am - 10:00 am
गृह सहयोगी - महिला
Negotiable
06:00 am - 09:00 pm
घरायसी सहयोगी - महिला
Negotiable
06:00 am - 09:00 am
घरायसी सहयोगी - महिला
Negotiable
06:00 am - 08:00 pm
घरेलु सहयोगी - महिला
Negotiable
07:30 am - 05:00 pm