
पोल्ट्री वर्कर -दम्पती
Job Description
पद: पोल्ट्री वर्कर
पोल्ट्री फार्ममा काम गर्नका लागि दम्पती पोल्ट्री वर्कर आवश्यक छ।
कामको जिम्मेवारीहरू:
-
कुखुरालाई दाना तथा पानी खुवाउने
-
कुखुराको हेरचाह गर्ने
-
अण्डा संकलन गर्ने
-
पोल्ट्री शेड सफा राख्ने
-
फार्मभित्रका दैनिक काममा सहयोग गर्ने
योग्यता:
-
शैक्षिक योग्यता: SLC भन्दा कम
-
अनुभव: आवश्यक छैन
-
जिम्मेवारीपूर्वक काम गर्न सक्ने
अन्य विवरण:
-
काम गर्ने समय: दिनको सिफ्ट
-
बसोबास सुविधा: Lodging मात्र
-
कार्यस्थल: दोलखा
-
तत्काल आवश्यक
Skills Required
Job Overview
No. of Vacancy
1
Job Category
Agriculture & Forestry
Working Hours
10:00 am - 06:00 pm
Job Level
Entry Level
Education Level
Under slc
Experience Required
None
Salary
Negotiable
Similar Jobs you may like
कपल- पुरुष / महिला
Negotiable
07:00 am - 06:00 pm
फार्म सहयोगी (Couple)- पुरुष / महिला
Negotiable
08:00 am - 05:00 pm
कपल- पुरुष / महिला
Negotiable
08:00 am - 06:00 pm
कपल- पुरुष / महिला
Negotiable
06:00 am - 05:00 pm
फार्म वर्कर (कपल) - पुरुष/ महिला
Negotiable
06:00 am - 06:00 pm