
पोल्ट्री कामदार - पुरुष
Job Description
पद: पोल्ट्री कामदार (Poultry Worker)
क्षेत्र: कृषि तथा एग्रो–प्रोसेसिङ (पोल्ट्री फार्म)
शिक्षा: SLC भन्दा कम
काम गर्ने स्थान: नुवाकोट
कामको विवरण:
-
पोल्ट्री फार्ममा कुखुरालाई दाना र पानी हाल्ने
-
कुखुराको हेरचाह तथा स्याहार–सम्भार गर्ने
-
फार्म क्षेत्रको सफाइ–सुग्घर गर्ने
-
आवश्यक परे फार्मका अन्य कामहरू पनि गर्ने
आवश्यक योग्यता:
-
काम गर्न सक्ने र active हुनुपर्ने
-
मेहनती र जिम्मेवार हुनुपर्ने
अनुभव: Fresher / Experienced दुवै
सुविधा: खानाबस्ना (Lodging & Food) उपलब्ध
बिदा: बिदा छैन
Skills Required
Job Overview
No. of Vacancy
2
Job Category
Agriculture & Forestry
Working Hours
09:00 am - 06:00 pm
Job Level
Entry Level
Education Level
Under slc
Experience Required
None
Salary
Negotiable
Similar Jobs you may like
कपल- पुरुष / महिला
Negotiable
07:00 am - 06:00 pm
फार्म सहयोगी (Couple)- पुरुष / महिला
Negotiable
08:00 am - 05:00 pm
कपल- पुरुष / महिला
Negotiable
08:00 am - 06:00 pm
कपल- पुरुष / महिला
Negotiable
06:00 am - 05:00 pm
फार्म वर्कर (कपल) - पुरुष/ महिला
Negotiable
06:00 am - 06:00 pm