
सहायक (हेल्पर) - पुरुष
Job Description
पद: सहायक (हेल्पर)
क्षेत्र: कृषि तथा कृषि प्रशोधन (सुँगुर फार्म)
शैक्षिक योग्यता: एस.एल.सी. अन्तर्गत
काम गर्ने स्थान: नुवाकोट
सेवा सुविधा: बसोबास र खाना सुविधा
बिदा: बिदा छैन
कामको विवरण:
-
सुँगुर फार्ममा दाना दिने
-
फार्मको सरसफाइ गर्ने
-
बोरा बोक्ने तथा अन्य आवश्यक काम गर्ने
-
जिम्मेवार भएर सबै काम गर्ने
आवश्यक योग्यता:
-
काममा इमान्दार र मेहनती हुनुपर्ने
-
दिइएको काम गर्ने, नदिएको काम नगर्ने
-
शारीरिक रूपमा सक्षम र सक्रिय
-
अनुभव भएको वा नभएको दुवैलाई अवसर
Skills Required
Job Overview
No. of Vacancy
1
Job Category
Agriculture & Forestry
Working Hours
10:00 am - 06:00 pm
Job Level
Entry Level
Education Level
Under slc
Experience Required
o
Salary
Negotiable
Similar Jobs you may like
कपल- पुरुष / महिला
Negotiable
07:00 am - 06:00 pm
फार्म सहयोगी (Couple)- पुरुष / महिला
Negotiable
08:00 am - 05:00 pm
कपल- पुरुष / महिला
Negotiable
08:00 am - 06:00 pm
कपल- पुरुष / महिला
Negotiable
06:00 am - 05:00 pm
फार्म वर्कर (कपल) - पुरुष/ महिला
Negotiable
06:00 am - 06:00 pm