
किचन हेल्पर - पुरुष
Job Description
किचन हेल्पर
पद: किचन हेल्पर
काम गर्ने क्षेत्र: होटल, रेष्टुरेन्ट तथा पर्यटन
कार्यस्थल: काठमाडौं, टोखा (गोंगबु क्षेत्र)
कामको समय:
-
बिहान १०:०० बजे देखि बेलुका ८:३० बजे सम्म
-
बिहान ८:३० बजे देखि बेलुका ७:०० बजे सम्म
बिदा: हप्तामा १ दिन
मुख्य जिम्मेवारीहरू:
-
भाँडा माझ्ने (डिसवास गर्ने)
-
किचन र कार्यस्थलको सरसफाइ गर्ने
-
पकाउनेलाई आवश्यक सहयोग गर्ने
-
तरकारी काट्ने तथा किचनका सामग्री तयारीमा सहयोग गर्ने
-
किचनसँग सम्बन्धित सबै सामान्य काम गर्ने (अल–राउन्डर)
-
सरसफाइ र स्वच्छता कायम राख्ने
-
माथिल्लो अधिकारीले दिएको अन्य कामहरू गर्ने
योग्यता र आवश्यकताहरू:
-
शैक्षिक योग्यता: एसएलसी भन्दा कम भए पनि हुन्छ
-
काम गर्न इच्छुक, मेहनती र जिम्मेवार हुनु पर्ने
-
नयाँ काम सिक्न तयार हुनु पर्ने (काम सिकाइनेछ)
Skills Required
Job Overview
No. of Vacancy
1
Job Category
Hotel, Restaurant & Cafe
Working Hours
10:00 am - 08:30 pm
Job Level
Entry Level
Education Level
Under slc
Experience Required
o
Salary
Negotiable
Similar Jobs you may like
Waiter-Female
Negotiable
08:00 am - 08:00 pm
Waiter-Male
Negotiable
10:00 am - 07:00 pm
Waiter/ Waitress-Male, Female
Negotiable
08:00 am - 08:00 pm
किचन हेल्पर-पुरुष
Negotiable
10:00 am - 07:00 pm
Cashier/Billing-Male/Female
Negotiable
01:00 pm - 09:00 pm