
2 Helper (हेल्पर)-पुरुष
Job Description
Job Description – Helper (हेल्पर)
👷 पद: Helper (हेल्पर)
👥 खालि पद संख्या: २ जना
🚹 लिङ्ग: पुरुष
🏢 क्षेत्र/उद्योग: Manufacturing & Production / Manufacturer
🎓 न्यूनतम योग्यता: Under SLC
📍 काम गर्ने स्थान: भैँसेपाटी, ललितपुर
⏰ काम गर्ने समय: Lodging सहित (बिहान ९:०० – साँझ ७:००)
🕘 सिफ्ट: दिनको सिफ्ट
💼 कामको प्रकार: Full Time
कामको विवरण:
-
फर्निचर तथा फलामको काम गर्ने।
-
फ्याक्ट्रीमा बसेर तथा फिल्डमा गएर दुवै प्रकारको काम गर्नु पर्ने।
आवश्यक योग्यता/कुशलता:
-
सक्रिय र मेहनती स्वभाव।
-
फलाम र काठको काम जान्ने भए राम्रो, नजान्ने भए पनि काम सिकाइनेछ।
-
उमेर: १८ वर्षभन्दा माथि।
तलब तथा सुविधा:
-
मासिक तलब: रु. २२,०००
-
Lodging सुविधा उपलब्ध
-
बिदा र अन्य सुविधा आपसी समझदारीमा हुनेछ
Skills Required
Job Overview
No. of Vacancy
2
Job Category
Manufacturing & Production
Working Hours
09:00 am - 07:00 pm
Job Level
Entry Level
Education Level
Under SLC
Experience Required
None
Salary
Negotiable
Similar Jobs you may like
अल राउन्डर- पुरुष
Negotiable
09:00 am - 06:00 pm
हेल्पर - पुरुष / महिला
Negotiable
09:00 am - 06:00 pm
हेल्पर-पुरुष
Negotiable
06:00 am - 06:00 pm
स्टोर हेल्पर- पुरुष
Negotiable
09:00 am - 06:00 pm
Marketing- Male
Negotiable
09:00 am - 05:00 pm