
Helper (हेल्पर)- पुरुष
Job Description
Job Description – Helper (हेल्पर)
👷 पद: Helper (हेल्पर)
👥 खालि पद संख्या: १ जना
🚹 लिङ्ग: पुरुष
🏢 क्षेत्र/उद्योग: Factory
🎓 न्यूनतम योग्यता: Under SLC
📍 काम गर्ने स्थान: बालाजु, काठमाडौं
⏰ काम गर्ने समय:
-
बिहान ६:०० – साँझ ६:००
-
१ हप्ता दिनको सिफ्ट / १ हप्ता रातिको सिफ्ट
🕘 सिफ्ट: दिन/रात दुवै (Rotation)
💼 कामको प्रकार: Full Time
💻 अनुभव स्तर: Entry Level (0–1 वर्ष) / Junior
कामको विवरण:
-
दाना (Feed/Material) बनाउने काम।
-
कच्चा पदार्थ (Raw Materials) उठाउने/बोक्ने।
-
फ्याक्ट्रीका सबै प्रकारका कामहरूमा सहयोग गर्नु।
आवश्यक योग्यता/कुशलता:
-
धुवा र धुलो भएको वातावरणमा काम गर्न सक्ने।
-
कम्तीमा १ वर्ष काम गर्ने प्रतिबद्धता।
-
परिपक्व (विवाहित भए राम्रो)।
-
सक्रिय र मेहनती स्वभाव।
तलब तथा सुविधा:
-
मासिक तलब: रु. २०,०००
Skills Required
Job Overview
No. of Vacancy
1
Job Category
Manufacturing & Production
Working Hours
06:00 am - 06:00 pm
Job Level
Entry Level
Education Level
Under SLC
Experience Required
None
Salary
Negotiable
Similar Jobs you may like
अल राउन्डर- पुरुष
Negotiable
09:00 am - 06:00 pm
हेल्पर - पुरुष / महिला
Negotiable
09:00 am - 06:00 pm
हेल्पर-पुरुष
Negotiable
06:00 am - 06:00 pm
स्टोर हेल्पर- पुरुष
Negotiable
09:00 am - 06:00 pm
Marketing- Male
Negotiable
09:00 am - 05:00 pm