
हेल्पर (Bakery Helper)महिला
Job Description
जागिरको पद: हेल्पर (Bakery Helper)
काम गर्ने स्थान: बांसबारी, गंगालाल अस्पताल नपुग्दै, काठमाडौं
काम गर्ने समय: बिहान ८:०० बजे – साँझ ५:०० बजे
बिदा: हप्तामा १ दिन
कामको विवरण:
बेकरीमा विभिन्न बेकरी आइटम बनाउन सहयोग गर्ने हेल्पर चाहिएको छ।
जिम्मेवारीहरू:
-
बेकरीका आइटम बनाउन सहयोग गर्ने
-
आवश्यक सामग्री तयार गर्न मद्दत गर्ने
-
काम गर्ने स्थान सफा राख्ने
-
अन्य आवश्यक कामहरूमा सहयोग गर्ने
योग्यता:
-
कम्तीमा १२ कक्षा पास
-
स्मार्ट र काम गर्न इच्छुक हुनुपर्ने
-
फ्रेशरले पनि आवेदन दिन सक्ने
Skills Required
Job Overview
No. of Vacancy
1
Job Category
Others
Working Hours
08:00 am - 05:00 pm
Job Level
Entry Level
Education Level
+2 passed
Experience Required
o
Salary
Negotiable
Similar Jobs you may like
गृह सहयोगी - महिला
Negotiable
07:00 am - 10:00 am
गृह सहयोगी - महिला
Negotiable
06:00 am - 09:00 pm
घरायसी सहयोगी - महिला
Negotiable
06:00 am - 09:00 am
घरायसी सहयोगी - महिला
Negotiable
06:00 am - 08:00 pm
घरेलु सहयोगी - महिला
Negotiable
07:30 am - 05:00 pm