
मोमो मेकर -पुरुष/महिला
Job Description
जागिरको पद: मोमो मेकर
काम गर्ने स्थान: नयाँ बजार, काठमाडौं
काम गर्ने समय: बिहान ९:०० बजे – साँझ ७:०० बजे
बिदा: महिनामा २ दिन
कामको विवरण:
फुड म्यानुफ्याक्चर कम्पनीका लागि मोमो बनाउने कर्मचारी चाहिएको छ।
जिम्मेवारीहरू:
-
मोमो बनाउने काम गर्ने
-
मोमोका लागि आवश्यक सामग्री तयार गर्ने
-
काम गर्ने स्थान सफा राख्ने
-
आवश्यक अनुसार अन्य काममा सहयोग गर्ने
योग्यता:
-
कम्तीमा SLC पास
-
मोमो बनाउने सामान्य अनुभव हुनुपर्ने
-
जिम्मेवार र कामप्रति इमान्दार हुनुपर्ने।
Skills Required
Job Overview
No. of Vacancy
1
Job Category
Manufacturing & Production
Working Hours
09:00 am - 07:00 pm
Job Level
Entry Level
Education Level
SLC PASSED
Experience Required
6 months
Salary
Negotiable
Similar Jobs you may like
फ्याक्ट्री सुपरभाइजर - महिला
Negotiable
06:00 am - 06:00 pm
सरसफाई कर्मचारी - महिला
Negotiable
08:00 am - 07:00 pm
Accountant - Female
Negotiable
10:00 am - 03:00 pm
फ्याक्ट्री हेल्पर - पुरुष
Negotiable
05:00 am - 06:00 pm
Inventory Executive - Male/Female
Negotiable
10:00 am - 06:00 pm