
डिशवाशर -महिला
Job Description
जागिरको पद: डिशवाशर-महिला
काम गर्ने स्थान: नयाँ बजार, काठमाडौं
काम गर्ने समय: बिहान ९:०० बजे – साँझ ७:०० बजे
बिदा: महिनामा २ दिन
कामको विवरण:
फुड म्यानुफ्याक्चर कम्पनीका लागि डिशवाश गर्ने तथा सरसफाइ गर्ने कर्मचारी चाहिएको छ।
जिम्मेवारीहरू:
-
भाँडा धुने (Dishwash) काम गर्ने
-
कार्यस्थल सरसफाइ गर्ने
-
तरकारी वा अन्य सामग्री काट्ने (Cutting) काममा सहयोग गर्ने
-
२ जनाले पालैपालो डिशवाश गर्ने (एक दिन एकजनाले, अर्को दिन अर्कोले)
योग्यता:
-
Under SLC पनि आवेदन दिन सक्ने
-
सक्रिय र काम गर्न इच्छुक हुनुपर्ने
-
फ्रेशर वा अनुभव भएका दुवैले आवेदन दिन सक्ने।
Skills Required
Job Overview
No. of Vacancy
1
Job Category
Manufacturing & Production
Working Hours
09:00 am - 07:00 pm
Job Level
Entry Level
Education Level
Under slc
Experience Required
None
Salary
Negotiable
Similar Jobs you may like
फ्याक्ट्री सुपरभाइजर - महिला
Negotiable
06:00 am - 06:00 pm
सरसफाई कर्मचारी - महिला
Negotiable
08:00 am - 07:00 pm
Accountant - Female
Negotiable
10:00 am - 03:00 pm
फ्याक्ट्री हेल्पर - पुरुष
Negotiable
05:00 am - 06:00 pm
Inventory Executive - Male/Female
Negotiable
10:00 am - 06:00 pm