
फ्याक्ट्री हेल्पर -(महिला ४ / पुरुष ६)
Job Description
जागिर विवरण: फ्याक्ट्री हेल्पर
पद: फ्याक्ट्री हेल्पर
काम गर्ने स्थान: बसुन्धरा, काठमाडौं
काम गर्ने समय: बिहान ९:०० बजे – बेलुका ६:०० बजे
बिदा: शनिबार बिदा
आवश्यक संख्या: १० जना (महिला ४ / पुरुष ६)
कामको जिम्मेवारीहरू:
-
तार जाली बनाउने काममा सहयोग गर्ने।
-
सामान लोड–अनलोड गर्ने।
-
स्टाफले मागेको सामान उपलब्ध गराउने।
-
फ्याक्ट्री भित्रका अन्य आवश्यक सहयोगी कामहरू गर्ने।
योग्यता:
-
न्यूनतम शिक्षा: एसएलसी भन्दा कम भए पनि हुन्छ।
-
नयाँ वा अनुभव भएका दुबै उम्मेदवारले आवेदन दिन सक्ने।
-
मेहनती र काम गर्न सक्ने हुनु पर्ने।
Skills Required
Job Overview
No. of Vacancy
10
Job Category
Manufacturing & Production
Working Hours
09:00 am - 06:00 pm
Job Level
Entry Level
Education Level
Under slc
Experience Required
None
Salary
Negotiable
Similar Jobs you may like
फ्याक्ट्री सुपरभाइजर - महिला
Negotiable
06:00 am - 06:00 pm
सरसफाई कर्मचारी - महिला
Negotiable
08:00 am - 07:00 pm
Accountant - Female
Negotiable
10:00 am - 03:00 pm
फ्याक्ट्री हेल्पर - पुरुष
Negotiable
05:00 am - 06:00 pm
Inventory Executive - Male/Female
Negotiable
10:00 am - 06:00 pm