
हाउसमेड / हाउसकिपिङ - महिला
Job Description
जागिर विवरण: हाउसमेड / हाउसकिपिङ
पद: हाउसमेड / हाउसकिपिङ
काम गर्ने स्थान: बनस्थली, काठमाडौं
काम गर्ने समय: डे शिफ्ट (खाना र बसाइ समावेश)
बिदा: आवश्यक अनुसार
कामको जिम्मेवारीहरू:
-
घरको सफाइ–सफाई गर्ने।
-
३ जनाको लागि खाना बनाउने।
-
घरका सबै दैनिक कामहरू गर्ने।
योग्यता:
-
न्यूनतम शिक्षा: एसएलसी।
-
उमेर: २०–२२ वर्ष।
-
मेहनती र काम गर्न सक्ने हुनु पर्ने।
Skills Required
Job Overview
No. of Vacancy
1
Job Category
Others
Working Hours
09:00 am - 06:00 pm
Job Level
Entry Level
Education Level
SLC PASSED
Experience Required
o
Salary
Negotiable
Similar Jobs you may like
हाउसमेड / हाउसकिपिङ -महिला
Negotiable
06:00 am - 06:00 pm
Social Media Handler- Female
Negotiable
09:00 am - 05:00 pm
हेल्पर- पुरुष
Negotiable
10:00 am - 06:00 pm
Billing-Male
Negotiable
10:30 am - 07:00 pm
Accountant-Female
Negotiable
10:00 am - 03:00 pm