Job Listings
Job Icon

मेसिन अपरेटर - पुरुष

नागार्जुन–१०, कालंकी, काठमाडौं
Fri 13 Mar, 2026
Others

Job Description

पद: मेसिन अपरेटर

स्थान: नागार्जुन–१०, कालंकी, काठमाडौं
क्षेत्र: म्यानुफ्याक्चरिङ तथा प्रोडक्सन (राइस मिल)
कामको प्रकार: फुल टाइम
तह: जुनियर लेभल (१–३ वर्ष अनुभव)
संख्या: १ जना
लिङ्ग: पुरुष
तलब: रु. ३०,००० + खाजा + मासिक १ बोरा चामल
शिक्षा: एसएलसी पास
बिदा: महिनामा २ दिन

काम गर्ने समय (Flexible Shift):

  • बिहान ६:०० – दिउँसो २:००

  • दिउँसो २:०० – राति ९:०० (८ घण्टा)

कामको विवरण:

  • राइस मिलको मेसिन सञ्चालन गर्ने।

  • धान, मकै, फापर तथा मसला आदि पिस्ने मेसिन चलाउने।

  • मेसिनको सामान्य हेरचाह तथा सफाइ गर्ने।

  • उत्पादन प्रक्रियामा सहयोग गर्ने।

आवश्यक योग्यता:

  • मेसिन चलाउने सम्बन्धित काममा अनुभव भएको हुनुपर्छ।

  • मेहनती, जिम्मेवार र काम गर्न सक्ने हुनुपर्छ।

  • राइस मिल वा सम्बन्धित क्षेत्रमा काम गरेको अनुभव भएका व्यक्तिलाई प्राथमिकता दिइनेछ।

Skills Required

अनुभव भएको हुनुपर्छ
Log in to Apply

Job Overview

No. of Vacancy

1

Job Category

Others

Working Hours

06:00 am - 02:00 pm

Job Level

Entry Level

Education Level

SLC PASSED

Experience Required

2/3 year

Salary

More than Rs. 30000

Similar Jobs you may like

Job categoty icon

सुरक्षा गार्ड - पुरुष

ग्रान्डे अस्पताल नजिक, टोखा
Others

Negotiable

08:00 am - 08:00 pm

Job categoty icon

घरायसी कर्मचारी - महिला

बुढानीलकण्ठ, काठमाडौं
Others

Negotiable

08:00 am - 06:00 pm

Job categoty icon

किचन हेल्पर - महिला

अनामनगर, काठमाडौं
Others

Negotiable

07:00 am - 06:00 pm

Job categoty icon

घरेलु सहयोगी  - महिला

गंगालाल अस्पताल नजिक, बुढानीलकण्ठ
Others

Negotiable

08:00 am - 08:00 pm

Job categoty icon

घरायसी कर्मचारी - महिला

हाँडीगाउँ, काठमाडौं
Others

Negotiable

08:00 am - 06:00 pm

(c) Paramount Management Solution 2026. All Rights Reserved.

Main Menu

Get Started

Got questions?