Job Listings
Job Icon

घरमै काम गर्ने सहयोगी (Housemaid / Housekeeping) -महिला

नागार्जुन–१०, कालंकी, काठमाडौं
Fri 13 Mar, 2026
Others

Job Description

पद: घरमै काम गर्ने सहयोगी (Housemaid / Housekeeping)

स्थान: नागार्जुन–१०, कालंकी, काठमाडौं
क्षेत्र: घर/व्यक्तिगत
कामको प्रकार: फुल टाइम वा पार्ट टाइम
तह: Entry Level (०–१ वर्ष)
संख्या: १ जना महिला
शिक्षा: SLC भन्दा कम भए पनि हुन्छ
तलब: सहमति अनुसार (Negotiable)

काम गर्ने समय:

  • बिहान ३ घण्टा

  • बेलुका ३ घण्टा (Flexible Shift)

कामको विवरण:

  • घरको सरसफाइ गर्ने।

  • घरमा खाना पकाउने।

  • दैनिक घरायसी कामहरूमा सहयोग गर्ने।

आवश्यक योग्यता:

  • काम गर्न सक्ने र जिम्मेवार हुनुपर्छ।

  • यस क्षेत्रमा अनुभव भएकोलाई प्राथमिकता दिइनेछ।

नोट:

  • १ जना व्यक्तिले ६ घण्टा काम गरे पनि हुन्छ।

  • नभए बिहान ३ घण्टा र बेलुका ३ घण्टाका लागि २ जना पनि राख्न सकिन्छ।

  • आवश्यकताको कारण छिटो काम सुरु गर्न सक्ने हुनुपर्छ।

 
 
 

Skills Required

सक्रिय र मेहनती हुनु पर्ने
Log in to Apply

Job Overview

No. of Vacancy

1

Job Category

Others

Working Hours

10:00 am - 06:00 pm

Job Level

Entry Level

Education Level

Under slc

Experience Required

o

Salary

Negotiable

Similar Jobs you may like

Job categoty icon

गृह सहयोगी - महिला

मित्रपार्क, चाबहिल, काठमाडौं
Others

Negotiable

07:00 am - 10:00 am

Job categoty icon

गृह सहयोगी - महिला

डिल्लीबजार, काठमाडौं
Others

Negotiable

06:00 am - 09:00 pm

Job categoty icon

घरायसी सहयोगी - महिला

बोहोराटार, काठमाडौं
Others

Negotiable

06:00 am - 09:00 am

Job categoty icon

घरायसी सहयोगी - महिला

बनस्थली, काठमाडौं
Others

Negotiable

06:00 am - 08:00 pm

Job categoty icon

घरेलु सहयोगी - महिला

विशालनगर, काठमाडौं
Others

Negotiable

07:30 am - 05:00 pm

(c) Paramount Management Solution 2026. All Rights Reserved.

Main Menu

Get Started

Got questions?