पद: फ्याक्ट्री हेल्पर
स्थान: बुढानीलकण्ठ, भंगाल सुन्दरबस्ती, काठमाडौं
कामको प्रकार: फुल टाइम
सिफ्ट: डे सिफ्ट
बिजनेस मोडेल: म्यानुफ्याक्चरिङ्ग तथा उत्पादन (पानी फ्याक्ट्री)
आवश्यक संख्या: २ जना (पुरुष/महिला दुवै)
🔧 मुख्य कामहरू:
-
फ्याक्ट्री भित्र जार (पानीका बोतल) सफा गर्ने
-
पानी भर्ने काम गर्ने
-
आवश्यक अनुसार अन्य सहयोगी काम गर्ने
-
कार्यस्थल सफा र व्यवस्थित राख्ने
👤 आवश्यक योग्यता:
-
कम्तिमा SLC भन्दा कम पढाइ भए पनि हुने
-
अनुभव नभए पनि काम गर्न इच्छुक हुनुपर्ने
-
शारीरिक रूपमा सक्षम हुनुपर्ने
-
मेहनती र जिम्मेवार हुनुपर्ने
-
कपल (जोडी) भए अझ राम्रो
💰 सुविधा
-
बस्ने र खाने (Lodging/Fooding) सुविधा उपलब्ध
⚠️ अन्य जानकारी:
-
तुरुन्त काम सुरु गर्न सक्ने प्राथमिकता
-
पुरुष वा महिला दुवै आवेदन दिन सक्ने
-
फ्रेशर तथा अनुभवी दुवै आवेदन दिन सक्ने
