Job Listings
Job Icon

किचन हेल्पर -पुरुष/महिला

चाबहिल, गोपीकृष्ण हल नजिक, काठमाडौं
Tue 31 Mar, 2026
Others

Job Description

पद: किचन हेल्पर
स्तर: प्रवेश स्तर (०–१ वर्ष अनुभव)
लिङ्ग: पुरुष/महिला दुबै
उद्योग: आतिथ्य, खाना र पर्यटन (होस्टेल)
शिक्षा: SLC भन्दा कम
कामको समय: दिनको पाली (लजिङ र फुडिङ सुविधा सहित)
स्थान: चाबहिल, गोपीकृष्ण हल नजिक, काठमाडौं
रोजगार प्रकार: पूर्णकालिक

अनुभव: आवश्यक छैन

जिम्मेवारीहरू:

  • भाँडा (डिशवॉश) गर्ने
  • सरसफाइ सम्बन्धी सबै काम गर्ने
  • कुकलाई सहयोग गर्ने

आवश्यकता / सिप:

  • काम गर्न सक्ने हुनु पर्ने
  • ३० वर्षभन्दा माथिको हुनु पर्ने
  • शारीरिक रूपमा सक्षम

तलब र सुविधा:

  • बसोबास र खानाको सुविधा

थप जानकारी:

  • तुरुन्त आवश्यक
  • लामो समयसम्म काम गर्ने सम्झौता हुने

Skills Required

सक्रिय र मेहनती हुनु पर्ने
Log in to Apply

Job Overview

No. of Vacancy

1

Job Category

Others

Working Hours

10:00 am - 06:00 pm

Job Level

Entry Level

Education Level

Under slc

Experience Required

None

Salary

Negotiable

Similar Jobs you may like

Job categoty icon

गृह सहयोगी - महिला

मित्रपार्क, चाबहिल, काठमाडौं
Others

Negotiable

07:00 am - 10:00 am

Job categoty icon

गृह सहयोगी - महिला

डिल्लीबजार, काठमाडौं
Others

Negotiable

06:00 am - 09:00 pm

Job categoty icon

घरायसी सहयोगी - महिला

बोहोराटार, काठमाडौं
Others

Negotiable

06:00 am - 09:00 am

Job categoty icon

घरायसी सहयोगी - महिला

बनस्थली, काठमाडौं
Others

Negotiable

06:00 am - 08:00 pm

Job categoty icon

घरेलु सहयोगी - महिला

विशालनगर, काठमाडौं
Others

Negotiable

07:30 am - 05:00 pm

(c) Paramount Management Solution 2026. All Rights Reserved.

Main Menu

Get Started

Got questions?