
3 टेलरिङ (Tailoring)-महिला
Job Description
पद: टेलरिङ (Tailoring)
काम गर्ने स्थान: चमती, काठमाडौं
कामको प्रकार: फुल टाइम
आवश्यक संख्या: ३ जना
लिङ्ग: महिला
अनुभव स्तर: जुनियर लेभल (१–३ वर्ष
काम गर्ने समय: बिहान १०:०० देखि बेलुका ६:०० बजे सम्म (डे सिफ्ट)
तलब: अनुभव अनुसार मिलाएर (Negotiable)
बिदा: शनिबार बिदा
कामको विवरण:
कपडा सिलाउने तथा मेसिन चलाउने काम गर्नुपर्नेछ।
मुख्य जिम्मेवारीहरू:
- विभिन्न प्रकारका कपडा सिलाउने
- सिलाइ मेसिन सञ्चालन गर्ने
- कामलाई सफा र व्यवस्थित तरिकाले गर्ने
आवश्यक योग्यता:
- SLC भन्दा कम वा सो सरह
- सम्बन्धित क्षेत्रमा १–३ वर्षको अनुभव अनिवार्य
- सिलाइ मेसिन चलाउन राम्रो ज्ञान हुनुपर्ने
- कामप्रति जिम्मेवार र मेहनती हुनुपर्ने
Skills Required
Job Overview
No. of Vacancy
1
Job Category
Manufacturing & Production
Working Hours
10:00 am - 06:00 pm
Job Level
Entry Level
Education Level
Under slc
Experience Required
2/3 year
Salary
Negotiable
Similar Jobs you may like
फ्याक्ट्री सुपरभाइजर - महिला
Negotiable
06:00 am - 06:00 pm
सरसफाई कर्मचारी - महिला
Negotiable
08:00 am - 07:00 pm
Accountant - Female
Negotiable
10:00 am - 03:00 pm
फ्याक्ट्री हेल्पर - पुरुष
Negotiable
05:00 am - 06:00 pm
Inventory Executive - Male/Female
Negotiable
10:00 am - 06:00 pm