
कुक हेल्पर -पुरुष
Job Description
पद: कुक हेल्पर
स्थान: नेपालटार, तारकेश्वर, काठमाडौं
लिङ्ग: पुरुष
संख्या: १ जना
योग्यता: Under SLC
समय: दिउँसो १२:०० – साँझ ९:००
बिदा: आपसी समझदारी अनुसार
व्यवसाय प्रकार: Hospitality, Food & Tourism (Restaurant)
तलब (Salary):
- अनुभव र कार्य क्षमताअनुसार (Negotiable)
- बस्ने सुविधा मात्र उपलब्ध
जिम्मेवारी:
- फास्ट फुड तथा नेपाली खाना पकाउने सहयोग गर्ने
- किचनमा सहयोग गर्ने
- खाना तयारी र सरसफाइ गर्ने
- कुकलाई आवश्यक सहयोग गर्ने
आवश्यकता:
- सम्बन्धित क्षेत्रमा अनुभव भएको हुनु पर्ने
- जिम्मेवार र मेहनती हुनु पर्ने
- टिममा काम गर्न सक्ने हुनु पर्ने
Skills Required
Job Overview
No. of Vacancy
1
Job Category
Hotel, Restaurant & Cafe
Working Hours
12:00 pm - 09:00 pm
Job Level
Entry Level
Education Level
SLC भन्दा तल
Experience Required
2/3 year
Salary
Negotiable
Similar Jobs you may like
Waiter-Female
Negotiable
08:00 am - 08:00 pm
Waiter-Male
Negotiable
10:00 am - 07:00 pm
Waiter/ Waitress-Male, Female
Negotiable
08:00 am - 08:00 pm
किचन हेल्पर-पुरुष
Negotiable
10:00 am - 07:00 pm
Cashier/Billing-Male/Female
Negotiable
01:00 pm - 09:00 pm