
लाइट ड्राइभर -पुरुष
Job Description
पद: लाइट ड्राइभर
काम गर्ने समय: बिहान ६:०० बजे – बेलुका ६:३० बजे (मर्निङ सिफ्ट)
स्थान: खरिबोट, बनस्थली, काठमाडौं
आवश्यक संख्या: १ जना
लिङ्ग: पुरुष
तलब:
- पहिलो महिना: रु. २२,००० – २३,०००
- दोस्रो महिनादेखि: रु. २५,००० – २६,०००
(प्रति दिन रु. १,००० हुन्छ)
बिदा: शनिवार बिदा
शैक्षिक योग्यता: एसएलसी भन्दा कम
व्यवसायको प्रकार: ड्राइभिङ सेन्टर
कामको जिम्मेवारी:
- ड्राइभिङ सिकाउने
- विद्यार्थीलाई practical driving training दिने
- आवश्यक परेमा अन्य सम्बन्धित काम गर्ने
आवश्यकता:
- B Category (Car, Jeep, Delivery Van) लाइसेन्स अनिवार्य
- ड्राइभिङ क्षेत्रमा अनुभव अनिवार्य
- जिम्मेवार र मेहनती हुनुपर्ने
- नजिकको लोकेशनको उम्मेदवार प्राथमिकता
- खाना खान ४५ मिनेटदेखि १ घण्टाभित्र फर्किन सक्ने हुनुपर्ने
सुविधाहरू:
- फुल टाइम जागिर
- शनिवार बिदा
- राम्रो कार्य वातावरण
Skills Required
Job Overview
No. of Vacancy
1
Job Category
Education & Training
Working Hours
06:00 am - 06:30 pm
Job Level
Entry Level
Education Level
SLC भन्दा तल
Experience Required
2/3 year
Salary
Rs. 22000 - Rs. 26000
Similar Jobs you may like
Higher Secondary Teacher - Male
Negotiable
06:00 am - 04:00 pm
Beautician - Female
Negotiable
08:00 am - 05:00 pm
विद्यालय सहयोगी कर्मचारी - महिला
Negotiable
08:00 am - 04:30 pm
सुरक्षा गार्ड - पुरुष
Negotiable
06:00 am - 06:00 pm
विद्यालय सहयोगी कर्मचारी - महिला
Negotiable
08:00 am - 05:00 pm