
किचेन हेल्पर -पुरुष
Job Description
पद: किचेन हेल्पर
काम गर्ने समय: बिहान ७:०० बजे – बेलुका ६:०० बजे (मर्निङ सिफ्ट)
स्थान: बुद्धनगर, बानेश्वर, काठमाडौं
आवश्यक संख्या: १ जना
लिङ्ग: पुरुष
बिदा: महिनामा २ दिन बिदा
शैक्षिक योग्यता: एसएलसी भन्दा कम
व्यवसायको प्रकार: क्याफे / हस्पिटालिटी
कामको जिम्मेवारी:
- कुकलाई किचेनमा सहयोग गर्ने
- सरसफाइ गर्ने
- किचेन सम्बन्धी अन्य आवश्यक काम गर्ने
आवश्यकता:
- सक्रिय हुनुपर्ने
- कामप्रति जिम्मेवार हुनुपर्ने
- फ्रेशर तथा अनुभवी दुवैले आवेदन दिन सक्ने
सुविधाहरू:
- फुल टाइम जागिर
- मर्निङ सिफ्ट
- खाना र खाजा सुविधा
- महिनामा २ दिन बिदा
- राम्रो कार्य वातावरण
Skills Required
Job Overview
No. of Vacancy
1
Job Category
Hotel, Restaurant & Cafe
Working Hours
07:00 am - 06:00 pm
Job Level
Entry Level
Education Level
SLC भन्दा तल
Experience Required
o
Salary
Negotiable
Similar Jobs you may like
Waiter-Female
Negotiable
08:00 am - 08:00 pm
Waiter-Male
Negotiable
10:00 am - 07:00 pm
Waiter/ Waitress-Male, Female
Negotiable
08:00 am - 08:00 pm
किचन हेल्पर-पुरुष
Negotiable
10:00 am - 07:00 pm
Cashier/Billing-Male/Female
Negotiable
01:00 pm - 09:00 pm