
अफिस क्लिनर / हेल्पर -महिला
Job Description
पद: अफिस क्लिनर / हेल्पर
काम गर्ने समय: बिहान ५:०० बजे – दिउँसो १:०० बजे
स्थान: आत्मज्ञान, सामाखुसी, काठमाडौं
आवश्यक संख्या: १ जना
लिङ्ग: महिला
बिदा: आवश्यक समयमा
शैक्षिक योग्यता: एसएलसी भन्दा कम
व्यवसायको प्रकार: जिम / फिटनेस सेन्टर
कामको जिम्मेवारी:
- जिममा आउने ग्राहकहरूलाई चना, अण्डा र चिया बनाइदिने
- सरसफाइ सम्बन्धी सहयोग गर्ने
- आवश्यक अन्य सामान्य काम गर्ने
आवश्यकता:
- सक्रिय र मेहनती हुनुपर्ने
- कामप्रति जिम्मेवार हुनुपर्ने
- नजिकको लोकेशनको उम्मेदवार प्राथमिकता
सुविधाहरू:
- फुल टाइम जागिर
- मर्निङ सिफ्ट
- खाजा सुविधा
- राम्रो कार्य वातावरण
Skills Required
Job Overview
No. of Vacancy
1
Job Category
Others
Working Hours
05:00 am - 01:00 pm
Job Level
Entry Level
Education Level
SLC भन्दा तल
Experience Required
o
Salary
Negotiable
Similar Jobs you may like
गृह सहयोगी - महिला
Negotiable
07:00 am - 10:00 am
गृह सहयोगी - महिला
Negotiable
06:00 am - 09:00 pm
घरायसी सहयोगी - महिला
Negotiable
06:00 am - 09:00 am
घरायसी सहयोगी - महिला
Negotiable
06:00 am - 08:00 pm
घरेलु सहयोगी - महिला
Negotiable
07:30 am - 05:00 pm