
हाउसमेड / हाउसकिपिङ -महिला
Job Description
पद: हाउसमेड / हाउसकिपिङ
काम गर्ने समय: खाना बस्न सुविधा सहित
स्थान: नक्साल, काठमाडौं
आवश्यक संख्या: १ जना
लिङ्ग: महिला
बिदा: आवश्यक समयमा
शैक्षिक योग्यता: एसएलसी भन्दा कम
व्यवसायको प्रकार: हाउस / पर्सनल
कामको जिम्मेवारी:
- घरको सबै काम गर्ने
- सरसफाइ गर्ने
- आवश्यक अन्य घरायसी काम गर्ने
- खाना बनाउन खासै पर्दैन
आवश्यकता:
- सक्रिय र काम जान्ने हुनुपर्ने
- घरायसी कामको अनुभव भएको हुनुपर्ने
- परिवार सबै vegetarian भएकाले मासुजन्य खाना घरमा खान वा ल्याउन नमिल्ने (खान मन लागे बाहिर गएर खान सकिने)
सुविधाहरू:
- फुल टाइम जागिर
- खाना बस्न सुविधा सहित सुविधा
- राम्रो कार्य वातावरण
Skills Required
Job Overview
No. of Vacancy
1
Job Category
Others
Working Hours
10:00 am - 06:00 pm
Job Level
Entry Level
Education Level
SLC भन्दा तल
Experience Required
o
Salary
Negotiable
Similar Jobs you may like
गृह सहयोगी - महिला
Negotiable
07:00 am - 10:00 am
गृह सहयोगी - महिला
Negotiable
06:00 am - 09:00 pm
घरायसी सहयोगी - महिला
Negotiable
06:00 am - 09:00 am
घरायसी सहयोगी - महिला
Negotiable
06:00 am - 08:00 pm
घरेलु सहयोगी - महिला
Negotiable
07:30 am - 05:00 pm