
लाइट ड्राइभर - पुरुष
Job Description
पद: लाइट ड्राइभर
काम गर्ने समय: बिहान १०:०० बजे – साँझ ६:०० बजे (डे सिफ्ट)
(भ्याली बाहिर जाँदा लजिङ / फुडिङ सुविधा हुन्छ)
स्थान: रानीबारी, काठमाडौं
आवश्यक संख्या: १ जना
लिङ्ग: पुरुष
तलब: रु. २०,००० + भ्याली बाहिर जाँदा भत्ता
बिदा: शनिवार बिदा (भ्याली बाहिर जाँदा बिदा नहुन सक्छ)
शैक्षिक योग्यता: एसएलसी भन्दा कम
व्यवसायको प्रकार: पर्सनल
कामको जिम्मेवारी:
- ओनरहरूलाई लिएर हिँड्ने
- सुरक्षित रूपमा गाडी चलाउने
- आवश्यक परे भ्याली बाहिर यात्रा गर्ने
- गाडीको सामान्य हेरचाह गर्ने
आवश्यकता:
- B Category (Car, Jeep, Delivery Van) लाइसेन्स अनिवार्य
- राम्रो ड्राइभिङ अनुभव भएको हुनुपर्ने
- जिम्मेवार र समयमै काम गर्न सक्ने हुनुपर्ने
- भ्याली बाहिर जान तयार हुनुपर्ने
सुविधाहरू:
- फुल टाइम जागिर
- भ्याली बाहिर जाँदा लजिङ / फुडिङ सुविधा
- भत्ता सुविधा
- राम्रो कार्य वातावरण
Skills Required
Job Overview
No. of Vacancy
1
Job Category
Others
Working Hours
10:00 am - 06:00 pm
Job Level
Entry Level
Education Level
SLC भन्दा तल
Experience Required
2/3 year
Salary
More than Rs. 20000
Similar Jobs you may like
सुरक्षा गार्ड - पुरुष
Negotiable
08:00 am - 08:00 pm
घरायसी कर्मचारी - महिला
Negotiable
08:00 am - 06:00 pm
किचन हेल्पर - महिला
Negotiable
07:00 am - 06:00 pm
घरेलु सहयोगी - महिला
Negotiable
08:00 am - 08:00 pm
घरायसी कर्मचारी - महिला
Negotiable
08:00 am - 06:00 pm