Job Listings
Job Icon

हाउसमेड / हाउसकिपिङ -महिला

घट्टेकुलो, काठमाडौं
Mon 25 May, 2026
Others

Job Description

पद: हाउसमेड / हाउसकिपिङ

काम गर्ने समय: लजिङ / फुडिङ सुविधा सहित (डे सिफ्ट)

स्थान: घट्टेकुलो, अनामनगर–२९, काठमाडौं

आवश्यक संख्या: १ जना

लिङ्ग: महिला

शैक्षिक योग्यता: एसएलसी भन्दा कम

व्यवसायको प्रकार: होस्टेल

कामको जिम्मेवारी:

  • करिब ३० जनाको लागि खाना बनाउने
  • सरसफाइ गर्ने
  • पकाएको भाँडा माझ्ने
  • होस्टेलका अन्य आवश्यक घरायसी काम गर्ने

आवश्यकता:

  • सक्रिय र मेहनती हुनुपर्ने
  • भरपर्दो तथा जिम्मेवार व्यक्ति हुनुपर्ने
  • लामो समयसम्म काम गर्न इच्छुक हुनुपर्ने
  • खाना बनाउने र घरायसी कामको अनुभव भए राम्रो

सुविधाहरू:

  • लजिङ / फुडिङ सुविधा
  • फुल टाइम जागिर
  • राम्रो कार्य वातावरण

Skills Required

सक्रिय र मेहनती हुनु पर्ने
Log in to Apply

Job Overview

No. of Vacancy

1

Job Category

Others

Working Hours

10:00 am - 06:00 pm

Job Level

Entry Level

Education Level

SLC भन्दा तल

Experience Required

o

Salary

Negotiable

Similar Jobs you may like

Job categoty icon

गृह सहयोगी - महिला

मित्रपार्क, चाबहिल, काठमाडौं
Others

Negotiable

07:00 am - 10:00 am

Job categoty icon

गृह सहयोगी - महिला

डिल्लीबजार, काठमाडौं
Others

Negotiable

06:00 am - 09:00 pm

Job categoty icon

घरायसी सहयोगी - महिला

बोहोराटार, काठमाडौं
Others

Negotiable

06:00 am - 09:00 am

Job categoty icon

घरायसी सहयोगी - महिला

बनस्थली, काठमाडौं
Others

Negotiable

06:00 am - 08:00 pm

Job categoty icon

घरेलु सहयोगी - महिला

विशालनगर, काठमाडौं
Others

Negotiable

07:30 am - 05:00 pm

(c) Paramount Management Solution 2026. All Rights Reserved.

Main Menu

Get Started

Got questions?