
हाउसमेड / हाउसकिपिङ -महिला
Job Description
पद: हाउसमेड / हाउसकिपिङ
काम गर्ने समय: बिहान ६/७ बजे – साँझ ६ बजे (मर्निङ सिफ्ट)
स्थान: बल्खु, काठमाडौं
आवश्यक संख्या: १ जना
लिङ्ग: महिला
बिदा: शनिबार आधा दिन
शैक्षिक योग्यता: एसएलसीभन्दा कम
कार्य विवरण:
- २/३ जनाको लागि खाना र खाजा बनाउने
- घरको सरसफाइ तथा अन्य घरायसी काम गर्ने
- फुर्सदको समयमा सानो बच्चाको हेरचाह गर्ने
आवश्यकता:
- परिपक्व (Mature) र जिम्मेवार हुनुपर्ने
- सक्रिय र काममा रुचि राख्ने हुनुपर्ने
- अनुभव भए राम्रो, नभए पनि आवेदन दिन सकिने
सुविधाहरू:
- खाना तथा खाजाको व्यवस्था
- फुल टाइम जागिर
- पारिवारिक र सहज कार्य वातावरण
Skills Required
Job Overview
No. of Vacancy
1
Job Category
Others
Working Hours
06:00 am - 06:00 pm
Job Level
Entry Level
Education Level
SLC भन्दा तल
Experience Required
o
Salary
Negotiable
Similar Jobs you may like
Social Media Handler- Female
Negotiable
09:00 am - 05:00 pm
हेल्पर- पुरुष
Negotiable
10:00 am - 06:00 pm
Billing-Male
Negotiable
10:30 am - 07:00 pm
Accountant-Female
Negotiable
10:00 am - 03:00 pm
Light Driver-Male
Negotiable
09:00 am - 06:00 pm