
2 हस्तकला कर्मचारी - महिला
सामाखुसी, काठमाडौं
Fri 12 Jun, 2026
Job Description
पद: हस्तकला
कार्यस्थल: सामाखुसी, काठमाडौं
काम गर्ने स्थान: घरबाटै (Work From Home)
पद संख्या: २ जना
लिङ्ग: महिला
शैक्षिक योग्यता
- एसएलसीभन्दा कम वा सो सरह
कामको विवरण
- माला, नेकलेस तथा अन्य हस्तकलासम्बन्धी सामग्री तयार गर्ने।
- तोकिएको डिजाइन र मापदण्डअनुसार उत्पादन गर्ने।
- काम समयमै र गुणस्तरीय रूपमा सम्पन्न गर्ने।
आवश्यक योग्यता तथा सीप
- मेहनती र जिम्मेवार हुनुपर्ने।
- सिक्न इच्छुक तथा कामप्रति लगनशील हुनुपर्ने।
- अनुभव भए राम्रो, नभए पनि सिक्न चाहने उम्मेदवारलाई प्राथमिकता दिइनेछ।
Skills Required
मेहनती र जिम्मेवार हुनुपर्ने
Job Overview
No. of Vacancy
1
Job Category
Manufacturing & Production
Working Hours
10:00 am - 06:00 pm
Job Level
Entry Level
Education Level
एसएलसी भन्दा कम
Experience Required
None
Salary
Negotiable
Similar Jobs you may like
फ्याक्ट्री सुपरभाइजर - महिला
बालाजु, काठमाडौं
Manufacturing & Production
Negotiable
06:00 am - 06:00 pm
सरसफाई कर्मचारी - महिला
टिकाथली, ललितपुर
Manufacturing & Production
Negotiable
08:00 am - 07:00 pm
Accountant - Female
Chabahil, Kathmandu
Manufacturing & Production
Negotiable
10:00 am - 03:00 pm
फ्याक्ट्री हेल्पर - पुरुष
शान्तिनगर / सानो भर्याङ, काठमाडौं
Manufacturing & Production
Negotiable
05:00 am - 06:00 pm
Inventory Executive - Male/Female
Old Baneshwor, Kathmandu
Manufacturing & Production
Negotiable
10:00 am - 06:00 pm