
घरमा काम गर्ने कर्मचारी - महिला
इमाडोल, ललितपुर
Wed 17 Jun, 2026
Job Description
पद: घरमा काम गर्ने कर्मचारी (महिला)
कार्यस्थल: इमाडोल, ललितपुर
काम गर्ने समय:
- बसोबास तथा खानाको सुविधा उपलब्ध
- आउजाउ गर्ने भए बिहान ६:०० बजेदेखि साँझ ६:००/७:०० बजेसम्म
आवश्यक योग्यता:
- न्यूनतम एसईई (SLC) भन्दा कम वा सो सरह
- अनुभवी तथा नयाँ दुवै उम्मेदवारले आवेदन दिन सक्ने
- स्मार्ट, सक्रिय तथा जिम्मेवार हुनुपर्ने
- करिब १९–२० वर्ष वा सोभन्दा माथिको उमेर भएको
- लामो समयसम्म काम गर्न इच्छुक हुनुपर्ने
मुख्य जिम्मेवारीहरू:
- बिहान घरमा खाना पकाउने तथा सरसफाइ गर्ने
- दिनको समयमा कार्यालयमा खाजा तयार गर्ने
- कार्यालयको सरसफाइ तथा व्यवस्थापन गर्ने
- बेलुका घरमा खाना पकाउने
- आवश्यक अन्य घरायसी तथा सहयोगी कार्यहरू गर्ने
तलब तथा सुविधा:
- कामको प्रदर्शन राम्रो भएमा तलब वृद्धि गरिने
- बसोबास तथा खानाको सुविधा उपलब्ध
Skills Required
मेहनती र जिम्मेवार हुनुपर्ने
Job Overview
No. of Vacancy
1
Job Category
Others
Working Hours
06:00 am - 07:00 pm
Job Level
Entry Level
Education Level
एसएलसी भन्दा कम
Experience Required
None
Salary
Negotiable
Similar Jobs you may like
गृह सहयोगी - महिला
मित्रपार्क, चाबहिल, काठमाडौं
Others
Negotiable
07:00 am - 10:00 am
गृह सहयोगी - महिला
डिल्लीबजार, काठमाडौं
Others
Negotiable
06:00 am - 09:00 pm
घरायसी सहयोगी - महिला
बोहोराटार, काठमाडौं
Others
Negotiable
06:00 am - 09:00 am
घरायसी सहयोगी - महिला
बनस्थली, काठमाडौं
Others
Negotiable
06:00 am - 08:00 pm
घरेलु सहयोगी - महिला
विशालनगर, काठमाडौं
Others
Negotiable
07:30 am - 05:00 pm