
कार्यालय सहयोगी / सरसफाइ कर्मचारी - महिला
Job Description
पद विवरण
पद: कार्यालय सहयोगी / सरसफाइ कर्मचारी
कार्य समय: बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म
कार्यस्थल: नयाँबजार, काठमाडौं
आवश्यक संख्या: १ जना
लिङ्ग: महिला
शैक्षिक योग्यता: एसएलसीभन्दा कम
अनुभव: प्रवेश स्तर (०–१ वर्ष)
मुख्य जिम्मेवारीहरू
- कार्यालयको सरसफाइ तथा व्यवस्थापन गर्ने।
- करिब १० जनाका लागि खाजा तयार गर्ने।
- भान्सा तथा प्रयोग गरिएका सामग्रीहरू सफा राख्ने।
- कार्यालय परिसर सफा र व्यवस्थित राख्ने।
- आवश्यकतानुसार अन्य सहयोगी कार्यहरू गर्ने।
आवश्यक योग्यता तथा सीप
- सरसफाइ तथा खाजा बनाउने काम गर्न सक्ने।
- सक्रिय, मेहनती तथा जिम्मेवार स्वभावको हुनुपर्ने।
- व्यक्तिगत सरसफाइ तथा स्वच्छतामा ध्यान दिने।
- समयमै काम सम्पन्न गर्न सक्ने।
सुविधा
- प्रत्येक शनिबार बिदा।
- अन्य सुविधा आपसी समझदारी अनुसार।
Skills Required
Job Overview
No. of Vacancy
1
Job Category
Information Technology, Computer Science & Telecommunication
Working Hours
09:00 am - 05:00 pm
Job Level
Entry Level
Education Level
Under SLC
Experience Required
6 Month
Salary
Negotiable
Similar Jobs you may like
Data Entry - Male/Female
Negotiable
07:00 am - 07:00 pm
Sales Executive - Male/Female
Negotiable
10:00 am - 05:00 pm
License Holder - Male
Negotiable
10:00 am - 06:00 pm
Computer Technician
Negotiable
09:00 am - 06:00 pm
Accountant - Male
Negotiable
10:00 am - 05:00 pm