
5 ह्यान्डिक्राफ्ट कर्मचारी - महिला
Job Description
पद: ह्यान्डिक्राफ्ट कर्मचारी
कार्यस्थान: घरबाट काम (Work From Home) – पुरानो गुह्येश्वरी, रातोपुल, तारकेश्वर, काठमाडौं
संख्या: ४–५ जना
लिङ्ग: महिला
उद्योग: उत्पादन तथा निर्माण (Manufacturing & Production)
शैक्षिक योग्यता: एसएलसी भन्दा कम
मुख्य जिम्मेवारीहरू:
- माला, इयररिङ तथा अन्य ह्यान्डिक्राफ्ट सामग्री बनाउने।
- सिकाएर काम गराइने भएकाले नयाँ उम्मेदवारले पनि आवेदन दिन सक्ने।
- दिइएको डिजाइन अनुसार उत्पादन तयार गर्ने।
- गुणस्तर कायम राख्दै काम समयमै पूरा गर्ने।
आवश्यक योग्यता:
- स्मार्ट र मेहनती हुनुपर्ने।
- सिक्न इच्छुक र काममा ध्यान दिने क्षमता भएको।
- घरबाट काम गर्न सक्ने वातावरण हुनुपर्ने।
तलब तथा सुविधा:
- शनिबार बिदा
Skills Required
Job Overview
No. of Vacancy
1
Job Category
Manufacturing & Production
Working Hours
10:00 am - 06:00 pm
Job Level
Entry Level
Education Level
एसएलसी भन्दा कम
Experience Required
None
Salary
Negotiable
Similar Jobs you may like
मोमो मेकर - महिला/पुरुष
Negotiable
09:00 am - 07:00 pm
Accountant - Female
Negotiable
09:00 am - 06:00 pm
हेल्पर - पुरुष
Negotiable
09:00 am - 05:00 pm
Senior Accountant - Female
Negotiable
09:00 am - 05:00 pm
सिलाइ कर्मचारी - महिला/पुरुष
Negotiable
07:00 am - 07:00 pm