
कार्यालय सहयोगी कर्मचारी - महिला
Job Description
पद: कार्यालय सहयोगी कर्मचारी
कार्यस्थान: बसुन्धरा, काठमाडौं
शैक्षिक योग्यता: एसएलसीभन्दा कम
लिङ्ग: महिला
उमेर: ३०–४५ वर्ष
काम गर्ने समय: बिहान ९:०० बजे देखि साँझ ६:०० बजेसम्म
मुख्य जिम्मेवारीहरू:
- शोरुमको सरसफाइ तथा सफाइ सम्बन्धी कार्य गर्ने।
- शोरुमलाई सफा, व्यवस्थित र आकर्षक राख्ने।
- दैनिक सरसफाइ तथा सामान्य सहयोगी कार्यहरू गर्ने।
- आवश्यक परेमा अन्य सामान्य कार्यहरूमा सहयोग गर्ने।
आवश्यक योग्यता:
- सक्रिय, मेहनती तथा जिम्मेवार हुनुपर्ने।
- सरसफाइ सम्बन्धी काम गर्न इच्छुक हुनुपर्ने।
- समयको पालना गर्ने तथा अनुशासित हुनुपर्ने।
- फ्रेशर तथा अनुभवी दुवैलाई अवसर।
तलब तथा सुविधा:
- खाजा सुविधा उपलब्ध।
- शनिबार २–३ घण्टा मात्र काम गर्नुपर्ने।
Skills Required
Job Overview
No. of Vacancy
1
Job Category
Manufacturing & Production
Working Hours
09:00 am - 06:00 pm
Job Level
Entry Level
Education Level
एसएलसी भन्दा कम
Experience Required
None
Salary
Negotiable
Similar Jobs you may like
Accountant - Female
Negotiable
10:00 am - 03:00 pm
फ्याक्ट्री हेल्पर - पुरुष
Negotiable
05:00 am - 06:00 pm
Inventory Executive - Male/Female
Negotiable
10:00 am - 06:00 pm
प्याकिङ - महिला
Negotiable
09:00 am - 06:00 pm
किचन हेल्पर - महिला
Negotiable
09:00 am - 07:00 pm