
किचन सहयोगी - पुरुष
मनमैजु, तारकेश्वर, काठमाडौं
Wed 24 Jun, 2026
Job Description
पद विवरण
पद: किचन सहयोगी
कार्य समय:
- बिहान ७/८ बजेदेखि साँझ ७/८ बजेसम्म वा
- बिहान १०/११ बजेदेखि राति ९/१० बजेसम्म
कार्यस्थल: मनमैजु, तारकेश्वर, काठमाडौं
आवश्यक संख्या: १ जना
लिङ्ग: पुरुष
शैक्षिक योग्यता: एसएलसीभन्दा कम
अनुभव: प्रवेश स्तर (०–१ वर्ष)
मुख्य जिम्मेवारीहरू
- भान्सासम्बन्धी सम्पूर्ण सहयोगी कार्यहरू गर्ने।
- मःम, चाउमिन लगायत सामान्य परिकार तयार गर्न सहयोग गर्ने।
- तरकारी काट्ने, सामग्री तयारी गर्ने तथा भाँडा सफा गर्ने।
- भान्साको सरसफाइ तथा स्वच्छता कायम राख्ने।
- आवश्यकतानुसार अन्य भान्सासम्बन्धी कार्यहरू गर्ने।
आवश्यक योग्यता तथा सीप
- मःम, चाउमिन लगायत सामान्य परिकार बनाउन जान्ने हुनुपर्ने।
- सम्बन्धित कामको अनुभव भएको हुनुपर्ने।
- सक्रिय, मेहनती तथा जिम्मेवार स्वभावको हुनुपर्ने।
सुविधा
- मासिक २ दिन बिदा।
- तलब तथा अन्य सुविधा आपसी समझदारी अनुसार निर्धारण गरिनेछ।
Skills Required
Active
Job Overview
No. of Vacancy
1
Job Category
Others
Working Hours
07:00 am - 07:00 pm
Job Level
Entry Level
Education Level
Under SLC
Experience Required
6 Month
Salary
Negotiable
Similar Jobs you may like
गृह सहयोगी - महिला
मित्रपार्क, चाबहिल, काठमाडौं
Others
Negotiable
07:00 am - 10:00 am
गृह सहयोगी - महिला
डिल्लीबजार, काठमाडौं
Others
Negotiable
06:00 am - 09:00 pm
घरायसी सहयोगी - महिला
बोहोराटार, काठमाडौं
Others
Negotiable
06:00 am - 09:00 am
घरायसी सहयोगी - महिला
बनस्थली, काठमाडौं
Others
Negotiable
06:00 am - 08:00 pm
घरेलु सहयोगी - महिला
विशालनगर, काठमाडौं
Others
Negotiable
07:30 am - 05:00 pm