
लाइट ड्राइभर - पुरुष
लोलाङ, तारकेश्वर, काठमाडौं
Thu 25 Jun, 2026
Job Description
पद विवरण
पद: लाइट ड्राइभर
कार्य समय:
- काठमाडौंभित्र: बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म
- उपत्यकाबाहिर डेलिभरीका लागि: लचिलो समय
कार्यस्थल: लोलाङ, तारकेश्वर, काठमाडौं
आवश्यक संख्या: १ जना
लिङ्ग: पुरुष
शैक्षिक योग्यता: एसएलसी उत्तीर्ण
अनुभव: १ देखि ३ वर्ष
मुख्य जिम्मेवारीहरू
- सरसफाइसम्बन्धी सामग्री विभिन्न स्थानमा सुरक्षित रूपमा ढुवानी गर्ने।
- सामान लोड तथा अनलोड गर्न आवश्यक सहयोग गर्ने।
- तोकिएको रुटअनुसार सामान समयमै पुर्याउने।
- सवारी साधनको सामान्य हेरचाह तथा सरसफाइ गर्ने।
- आवश्यकतानुसार अन्य डेलिभरीसम्बन्धी कार्यहरू गर्ने।
आवश्यक योग्यता तथा सीप
- वैध ड्राइभिङ लाइसेन्स (कार, जिप, डेलिभरी भ्यान) भएको हुनुपर्ने।
- सवारी चलाएको अनुभव अनिवार्य।
- जिम्मेवार, इमानदार तथा समयको पालना गर्ने हुनुपर्ने।
- काठमाडौं उपत्यका तथा बाहिरी रुटमा यात्रा गर्न सक्ने हुनुपर्ने।
सुविधा
- हप्तामा १ दिन बिदा।
- तलब तथा अन्य सुविधा आपसी समझदारी अनुसार निर्धारण गरिनेछ।
Skills Required
Active
Job Overview
No. of Vacancy
1
Job Category
Manufacturing & Production
Working Hours
10:00 am - 04:00 pm
Job Level
Intermediate
Education Level
SLC Passed
Experience Required
1 Year
Salary
Negotiable
Similar Jobs you may like
मोमो मेकर - महिला/पुरुष
नयाँबजार, काठमाडौं
Manufacturing & Production
Negotiable
09:00 am - 07:00 pm
Accountant - Female
Saibaba Chowk, Tokha
Manufacturing & Production
Negotiable
09:00 am - 06:00 pm
हेल्पर - पुरुष
गोंगबु, काठमाडौं
Manufacturing & Production
Negotiable
09:00 am - 05:00 pm
Senior Accountant - Female
Banasthali, Kathmandu
Manufacturing & Production
Negotiable
09:00 am - 05:00 pm
सिलाइ कर्मचारी - महिला/पुरुष
सामाखुसी, टोखा
Manufacturing & Production
Negotiable
07:00 am - 07:00 pm