
मिस्त्री - पुरुष
नक्साल, काठमाडौं
Thu 25 Jun, 2026
Job Description
पद: मिस्त्री
आवश्यक संख्या: २ जना
लिङ्ग: पुरुष
क्षेत्र: उत्पादन तथा निर्माण (Manufacturing & Production)
कार्यस्थल: नक्साल, काठमाडौं
साप्ताहिक बिदा: शनिबार आधा दिन
शैक्षिक योग्यता
- एसएलसी भन्दा कम
मुख्य जिम्मेवारीहरू
- फलाम, स्टिल तथा एल्युमिनियम सम्बन्धी विभिन्न काम गर्ने।
- उत्पादन तथा निर्माण कार्यमा सक्रिय रूपमा सहभागी हुने।
- तोकिएको काम समयमै र जिम्मेवारीपूर्वक सम्पन्न गर्ने।
- कार्यस्थलको सुरक्षा तथा अनुशासन पालना गर्ने।
आवश्यक सीप तथा योग्यता
- कामप्रति जिम्मेवार र सक्रिय हुनुपर्ने।
- शारीरिक रूपमा काम गर्न सक्षम हुनुपर्ने।
- अनुभव भएकालाई प्राथमिकता दिइनेछ।
तलब तथा सुविधा
- खाना तथा बस्ने सुविधा उपलब्ध।
Skills Required
मेहनती र जिम्मेवार हुनुपर्ने
Job Overview
No. of Vacancy
2
Job Category
Manufacturing & Production
Working Hours
09:00 am - 06:00 pm
Job Level
Entry Level
Education Level
एसएलसी भन्दा कम
Experience Required
None
Salary
Negotiable
Similar Jobs you may like
Accountant - Female
Chabahil, Kathmandu
Manufacturing & Production
Negotiable
10:00 am - 03:00 pm
फ्याक्ट्री हेल्पर - पुरुष
शान्तिनगर / सानो भर्याङ, काठमाडौं
Manufacturing & Production
Negotiable
05:00 am - 06:00 pm
Inventory Executive - Male/Female
Old Baneshwor, Kathmandu
Manufacturing & Production
Negotiable
10:00 am - 06:00 pm
प्याकिङ - महिला
खुसीबु, सोह्रखुट्टे, काठमाडौं
Manufacturing & Production
Negotiable
09:00 am - 06:00 pm
किचन हेल्पर - महिला
नयाँ बजार, काठमाडौं
Manufacturing & Production
Negotiable
09:00 am - 07:00 pm