
हेल्पर - पुरुष
Job Description
पद: हेल्पर
आवश्यक संख्या: १ जना
लिङ्ग: पुरुष
उद्योग: लाइटिङ्ग तथा डिजिटल बोर्ड निर्माण
कार्यस्थल: सोह्रखुट्टे, काठमाडौं
कार्य समय: बिहान १०:०० बजे देखि साँझ ६:०० बजे सम्म
शैक्षिक योग्यता
- एसएलसी भन्दा कम
मुख्य जिम्मेवारीहरू
- डिजिटल बोर्ड तथा LED साइन बोर्ड निर्माण कार्यमा सहयोग गर्ने।
- उत्पादनका लागि आवश्यक सामग्री तयार गर्ने तथा व्यवस्थापन गर्ने।
- बोर्ड निर्माण, जडान तथा अन्य प्राविधिक कार्यमा सहयोग पुर्याउने।
- कार्यस्थलको सरसफाइ तथा उपकरणहरूको उचित हेरचाह गर्ने।
- अर्डर प्राप्त भएको समयमा तोकिएको काम समयमै सम्पन्न गर्न सक्रिय रूपमा काम गर्ने।
आवश्यक योग्यता तथा सीप
- सक्रिय, स्मार्ट तथा मेहनती हुनुपर्ने।
- समयमै काम सम्पन्न गर्न सक्ने र जिम्मेवारी बहन गर्न सक्ने।
- सिक्ने इच्छा भएको तथा टोलीमा मिलेर काम गर्न सक्ने।
Skills Required
Job Overview
No. of Vacancy
1
Job Category
Manufacturing & Production
Working Hours
10:00 am - 06:00 pm
Job Level
Entry Level
Education Level
एसएलसी भन्दा कम
Experience Required
None
Salary
Negotiable
Similar Jobs you may like
सरसफाई कर्मचारी - महिला
Negotiable
08:00 am - 07:00 pm
Accountant - Female
Negotiable
10:00 am - 03:00 pm
फ्याक्ट्री हेल्पर - पुरुष
Negotiable
05:00 am - 06:00 pm
Inventory Executive - Male/Female
Negotiable
10:00 am - 06:00 pm
प्याकिङ - महिला
Negotiable
09:00 am - 06:00 pm