
स्टुडियो सहयोगी - पुरुष
बत्तीसपुतली, काठमाडौं
Tue 30 Jun, 2026
Job Description
पद विवरण
पद: स्टुडियो सहयोगी
कार्य समय: बसोबास तथा खानासहित
कार्यस्थल: बत्तीसपुतली, काठमाडौं
आवश्यक संख्या: १ जना
लिङ्ग: पुरुष
शैक्षिक योग्यता: एसएलसी उत्तीर्ण
अनुभव: प्रवेश स्तर (०–१ वर्ष)
मुख्य जिम्मेवारीहरू
- स्टुडियोको सरसफाइ तथा व्यवस्थापनसम्बन्धी कार्य गर्ने।
- आवश्यकताअनुसार बैंक तथा अन्य बाहिरी कामहरू सम्पन्न गर्ने।
- स्टुडियोका दैनिक सञ्चालनमा सहयोग गर्ने।
- आवश्यकताअनुसार अन्य सामान्य सहयोगी कार्यहरू सम्पादन गर्ने।
आवश्यक योग्यता तथा सीप
- सक्रिय, जिम्मेवार तथा मेहनती स्वभावको हुनुपर्ने।
- सिक्न इच्छुक तथा समयको पालना गर्न सक्ने हुनुपर्ने।
- गीत–संगीतप्रति रुचि भएका उम्मेदवारलाई प्राथमिकता दिइनेछ।
सुविधा
- बसोबास तथा खाना सुविधा उपलब्ध।
- हप्तामा १ दिन बिदा।
Skills Required
Active
Job Overview
No. of Vacancy
1
Job Category
Others
Working Hours
08:00 am - 05:00 pm
Job Level
Entry Level
Education Level
SLC Passed
Experience Required
None
Salary
Negotiable
Similar Jobs you may like
सुरक्षा गार्ड - पुरुष
ग्रान्डे अस्पताल नजिक, टोखा
Others
Negotiable
08:00 am - 08:00 pm
घरायसी कर्मचारी - महिला
बुढानीलकण्ठ, काठमाडौं
Others
Negotiable
08:00 am - 06:00 pm
किचन हेल्पर - महिला
अनामनगर, काठमाडौं
Others
Negotiable
07:00 am - 06:00 pm
घरेलु सहयोगी - महिला
गंगालाल अस्पताल नजिक, बुढानीलकण्ठ
Others
Negotiable
08:00 am - 08:00 pm
घरायसी कर्मचारी - महिला
हाँडीगाउँ, काठमाडौं
Others
Negotiable
08:00 am - 06:00 pm