
सरसफाई कर्मचारी - महिला
बसुन्धरा, काठमाडौं
Wed 01 Jul, 2026
Job Description
जागिर विवरण
- पद: सरसफाई कर्मचारी
- क्षेत्र: घरायसी सेवा
- कार्यस्थान: बसुन्धरा, काठमाडौं
- कार्य समय: बिहान ७:०० बजे देखि दिउँसो ३:०० बजेसम्म
- बिदा: आपसी समझदारीअनुसार
मुख्य जिम्मेवारीहरू
- भाँडा माझ्ने तथा सफा गर्ने।
- घरको सरसफाइ गर्ने।
- खाना तथा खाजा तयार गर्ने।
- घरमा बस्नुहुने वृद्ध आमासँग आत्मीय व्यवहार गर्ने तथा आवश्यक साथ र कुराकानी गर्ने।
- आवश्यक परेमा वृद्ध आमाको सामान्य हेरचाह तथा सहयोग गर्ने।
आवश्यक योग्यताहरू
- जिम्मेवार, मिलनसार र सहयोगी स्वभाव भएको।
- घरायसी काम गर्न सक्ने।
- वृद्ध व्यक्तिसँग सम्मानपूर्वक व्यवहार गर्न सक्ने।
- खाना तथा खाजा उपलब्ध
- महिला उम्मेदवारलाई प्राथमिकता।
- नयाँ वा अनुभवी दुवैले आवेदन दिन सक्ने।
Skills Required
मेहनती र जिम्मेवार हुनुपर्ने
Job Overview
No. of Vacancy
1
Job Category
Others
Working Hours
07:00 am - 03:00 pm
Job Level
Entry Level
Education Level
एसएलसी भन्दा कम
Experience Required
None
Salary
Negotiable
Similar Jobs you may like
सुरक्षा गार्ड - पुरुष
ग्रान्डे अस्पताल नजिक, टोखा
Others
Negotiable
08:00 am - 08:00 pm
घरायसी कर्मचारी - महिला
बुढानीलकण्ठ, काठमाडौं
Others
Negotiable
08:00 am - 06:00 pm
किचन हेल्पर - महिला
अनामनगर, काठमाडौं
Others
Negotiable
07:00 am - 06:00 pm
घरेलु सहयोगी - महिला
गंगालाल अस्पताल नजिक, बुढानीलकण्ठ
Others
Negotiable
08:00 am - 08:00 pm
घरायसी कर्मचारी - महिला
हाँडीगाउँ, काठमाडौं
Others
Negotiable
08:00 am - 06:00 pm