
बाइक धुने कर्मचारी - पुरुष
Job Description
पद विवरण
पद: बाइक धुने कर्मचारी
कार्य समय: बिहान ९:३० बजेदेखि साँझ ६ बजेसम्म
कार्यस्थल: कुमारीपाटी, ललितपुर
आवश्यक संख्या: १ जना
लिङ्ग: पुरुष
शैक्षिक योग्यता: एसएलसी उत्तीर्ण
अनुभव: प्रवेश स्तर (०–१ वर्ष)
मुख्य जिम्मेवारीहरू
- मोटरसाइकलहरूको धुने तथा सफा गर्ने कार्य गर्ने।
- बाइकको बाहिरी भागलाई सफा र व्यवस्थित राख्ने।
- कार्यस्थलको सरसफाइ तथा उपकरणहरूको उचित प्रयोग गर्ने।
- आवश्यकताअनुसार अन्य सामान्य सहयोगी कार्यहरू सम्पादन गर्ने।
आवश्यक योग्यता तथा सीप
- ए वर्गको सवारी चालक अनुमतिपत्र (लाइसेन्स) भएको हुनुपर्ने।
- सक्रिय, मेहनती तथा जिम्मेवार स्वभावको हुनुपर्ने।
- इमानदार र कामप्रति सकारात्मक सोच भएको हुनुपर्ने।
- समयको पालना गर्न सक्ने तथा सिक्न इच्छुक हुनुपर्ने।
सुविधा
- तलब तथा अन्य सुविधा आपसी समझदारीअनुसार निर्धारण गरिनेछ।
- शनिबार बिदा।
Skills Required
Job Overview
No. of Vacancy
1
Job Category
Sales & Retail
Working Hours
09:30 am - 06:00 pm
Job Level
Entry Level
Education Level
SLC Passed
Experience Required
None
Salary
Negotiable
Similar Jobs you may like
Sales Executive - Female
Negotiable
10:30 am - 07:00 pm
Sales Person - Female
Negotiable
10:30 am - 07:00 pm
Sales Person - Male
Negotiable
09:45 am - 07:30 pm
Sales Person - Female
Negotiable
09:00 am - 07:00 pm
Sales Person - Male
Negotiable
09:30 am - 07:15 pm