Job Listings
Job Icon

फोहोर संकलन सहयोगी - पुरुष

सानोठिमी, भक्तपुर
Thu 09 Jul, 2026
Others

Job Description

पद विवरण

पद: फोहोर संकलन सहयोगी

कार्य समय: बिहान ५ बजेदेखि ९ घण्टा 

कार्यस्थल: सानोठिमी, भक्तपुर

आवश्यक संख्या: २ जना

लिङ्ग: पुरुष

शैक्षिक योग्यता: एसएलसीभन्दा कम

अनुभव: प्रवेश स्तर (०–१ वर्ष)

मुख्य जिम्मेवारीहरू

  • सुख्खा फोहोर (Dry Waste) संकलन गर्ने।
  • तोकिएको क्षेत्रबाट फोहोर संकलन तथा व्यवस्थापनमा सहयोग गर्ने।
  • आवश्यकताअनुसार अन्य फोहोर व्यवस्थापनसम्बन्धी कार्यहरू सम्पादन गर्ने।

आवश्यक योग्यता तथा सीप

  • सामान्य लेखपढ गर्न सक्ने हुनुपर्ने।
  • मोबाइल एपको सामान्य प्रयोग गर्न सक्ने हुनुपर्ने।
  • शारीरिक रूपमा स्वस्थ तथा मेहनती हुनुपर्ने।
  • जिम्मेवार, सक्रिय तथा राम्रो सञ्चार सीप भएको हुनुपर्ने।

सुविधा

  • तलब तथा अन्य सुविधा आपसी समझदारीअनुसार निर्धारण गरिनेछ।
  • प्रोत्साहन भत्ता (Incentive) उपलब्ध।
  • हप्तामा १ दिन बिदा (शनिबार बाहेक)।

Skills Required

Active
Log in to Apply

Job Overview

No. of Vacancy

2

Job Category

Others

Working Hours

05:00 am - 02:00 pm

Job Level

Entry Level

Education Level

Under SLC

Experience Required

None

Salary

Negotiable

Similar Jobs you may like

Job categoty icon

गृह सहयोगी - महिला

मित्रपार्क, चाबहिल, काठमाडौं
Others

Negotiable

07:00 am - 10:00 am

Job categoty icon

गृह सहयोगी - महिला

डिल्लीबजार, काठमाडौं
Others

Negotiable

06:00 am - 09:00 pm

Job categoty icon

घरायसी सहयोगी - महिला

बोहोराटार, काठमाडौं
Others

Negotiable

06:00 am - 09:00 am

Job categoty icon

घरायसी सहयोगी - महिला

बनस्थली, काठमाडौं
Others

Negotiable

06:00 am - 08:00 pm

Job categoty icon

घरेलु सहयोगी - महिला

विशालनगर, काठमाडौं
Others

Negotiable

07:30 am - 05:00 pm

(c) Paramount Management Solution 2026. All Rights Reserved.

Main Menu

Get Started

Got questions?