Job Listings
Job Icon

हस्तकला कर्मचारी - पुरुष/महिला

पद्मशाल चोक/काभ्रेस्थली, काठमाडौं
Fri 10 Jul, 2026
Manufacturing & Production

Job Description

पद: हस्तकला कर्मचारी

कार्य समय: बिहान ९/१० बजेदेखि बेलुका ७ बजेसम्म

कार्यस्थल: पद्मशाल चोक/काभ्रेस्थली, काठमाडौं

मुख्य जिम्मेवारीहरू

  • साबुनपानीको प्रयोग गरी विभिन्न हस्तकला सामग्री उत्पादन गर्ने।
  • उत्पादन प्रक्रियाअनुसार सामग्री तयार गर्ने।
  • तयार भएका सामग्रीको गुणस्तर कायम राख्ने।
  • आवश्यकताअनुसार उत्पादनसम्बन्धी अन्य कार्यहरू सम्पन्न गर्ने।

आवश्यक योग्यता तथा सीप

  • सक्रिय, मेहनती तथा जिम्मेवार स्वभावको हुनुपर्ने।
  • फ्रेशर तथा अनुभव भएका दुवैले आवेदन दिन सक्नेछन्।
  • आवश्यक तालिम लिएर काम सिक्न इच्छुक हुनुपर्ने।
  • तालिमपछि गुणस्तरीय रूपमा उत्पादन गर्न सक्ने हुनुपर्ने।
  • घरमै लगेर पनि हस्तकला सामग्री तयार गर्न इच्छुक उम्मेदवारले काम गर्न सक्नेछन्।

सुविधा

  • काम सुरु गर्नु अघि आवश्यक तालिम प्रदान गरिने।
  • उत्पादन का आधारमा पारिश्रमिक प्रदान गरिने।
  • मासिक आम्दानी कार्यसम्पादनअनुसार करिब रु. २०,०००–३०,००० सम्म हुन सक्ने।
  • आफूले जति उत्पादन गर्छ, सोहीअनुसार पारिश्रमिक प्राप्त हुनेछ।
  • शनिबार बिदा।

Skills Required

मेहनती र जिम्मेवार हुनुपर्ने
Log in to Apply

Job Overview

No. of Vacancy

15

Job Category

Manufacturing & Production

Working Hours

09:00 am - 07:00 pm

Job Level

Entry Level

Education Level

एसएलसी भन्दा कम

Experience Required

None

Salary

Negotiable

Similar Jobs you may like

Job categoty icon

फ्याक्ट्री सुपरभाइजर - महिला

बालाजु, काठमाडौं
Manufacturing & Production

Negotiable

06:00 am - 06:00 pm

Job categoty icon

सरसफाई कर्मचारी - महिला

टिकाथली, ललितपुर
Manufacturing & Production

Negotiable

08:00 am - 07:00 pm

Job categoty icon

Accountant - Female

Chabahil, Kathmandu
Manufacturing & Production

Negotiable

10:00 am - 03:00 pm

Job categoty icon

फ्याक्ट्री हेल्पर - पुरुष

शान्तिनगर / सानो भर्‍याङ, काठमाडौं
Manufacturing & Production

Negotiable

05:00 am - 06:00 pm

Job categoty icon

Inventory Executive - Male/Female

Old Baneshwor, Kathmandu
Manufacturing & Production

Negotiable

10:00 am - 06:00 pm

(c) Paramount Management Solution 2026. All Rights Reserved.

Main Menu

Get Started

Got questions?