
घरेलु सहयोगी - महिला
सानेपा, ललितपुर
Fri 10 Jul, 2026
Job Description
पद: घरेलु सहयोगी
कार्य समय: बस्ने सुविधा, बिहानको सिफ्ट
कार्यस्थल: सानेपा, ललितपुर
मुख्य जिम्मेवारीहरू
- घरका बुढाबुढीका लागि दैनिक खाना पकाउने।
- घरको सम्पूर्ण सरसफाइ तथा व्यवस्थित रूपमा हेरचाह गर्ने।
- आवश्यकताअनुसार विभिन्न प्रकारका खाना तयार गर्ने।
- घरधनीले तोकेका अन्य घरायसी कार्यहरू जिम्मेवारीपूर्वक सम्पन्न गर्ने।
- घरलाई आफ्नै घरसरह सम्झी सफा, सुरक्षित र व्यवस्थित राख्ने।
आवश्यक योग्यता तथा सीप
- खाना पकाउने राम्रो सीप भएको हुनुपर्ने।
- घरायसी सरसफाइ तथा हाउसकिपिङसम्बन्धी कामको अनुभव भएको हुनुपर्ने।
- सक्रिय, स्मार्ट, इमानदार तथा विश्वासिलो स्वभावको हुनुपर्ने।
- जिम्मेवारीपूर्वक दीर्घकालीन रूपमा काम गर्न इच्छुक हुनुपर्ने।
सुविधा
- बस्ने तथा खाना सुविधा उपलब्ध।
- घरमै छुट्टै कोठा उपलब्ध गराइने।
- आफ्नै लागि आफूले चाहेको खाना पकाउन सकिने।
- प्रत्येक ३–४ महिनामा ३–४ दिन घर जाने बिदा प्रदान गरिने।
Skills Required
मेहनती र जिम्मेवार हुनुपर्ने
Job Overview
No. of Vacancy
1
Job Category
Others
Working Hours
06:00 am - 08:00 pm
Job Level
Entry Level
Education Level
एसएलसी भन्दा कम
Experience Required
1 Year
Salary
Negotiable
Similar Jobs you may like
सुरक्षा गार्ड - पुरुष
ग्रान्डे अस्पताल नजिक, टोखा
Others
Negotiable
08:00 am - 08:00 pm
घरायसी कर्मचारी - महिला
बुढानीलकण्ठ, काठमाडौं
Others
Negotiable
08:00 am - 06:00 pm
किचन हेल्पर - महिला
अनामनगर, काठमाडौं
Others
Negotiable
07:00 am - 06:00 pm
घरेलु सहयोगी - महिला
गंगालाल अस्पताल नजिक, बुढानीलकण्ठ
Others
Negotiable
08:00 am - 08:00 pm
घरायसी कर्मचारी - महिला
हाँडीगाउँ, काठमाडौं
Others
Negotiable
08:00 am - 06:00 pm