
फ्याक्ट्री हेल्पर - पुरुष/महिला
सितापाइला, काठमाडौं
Sun 12 Jul, 2026
Job Description
पद: फ्याक्ट्री हेल्पर
कार्य समय: बिहान ७ बजेदेखि बेलुका ७ बजेसम्म
कार्यस्थल: सितापाइला, काठमाडौं
मुख्य जिम्मेवारीहरू
- गार्मेन्ट तथा टेलरिङ उत्पादनसम्बन्धी कार्यमा सहयोग गर्ने।
- कपडाको फिनिसिङ गर्ने।
- कपडाबाट धागो (दोरी) काट्ने तथा सफा गर्ने।
- उत्पादनलाई अन्तिम चरणमा गुणस्तरीय रूपमा तयार गर्ने।
- आवश्यकताअनुसार अन्य उत्पादनसम्बन्धी कार्यहरू सम्पन्न गर्ने।
आवश्यक योग्यता तथा सीप
- टेलरिङ वा गार्मेन्टसम्बन्धी कामको अनुभव भएको हुनुपर्ने।
- फिनिसिङ, धागो काट्ने तथा सफा गर्ने कार्य राम्रोसँग गर्न सक्ने हुनुपर्ने।
- सक्रिय, मेहनती तथा जिम्मेवार स्वभावको हुनुपर्ने।
- दीर्घकालीन रूपमा काम गर्न इच्छुक हुनुपर्ने।
- छनोट प्रक्रियामा २ दिनको ट्रायलमा सहभागी हुन सक्ने हुनुपर्ने।
सुविधा
- कार्यसम्पादनका आधारमा पारिश्रमिक प्रदान गरिने।
- धागो काट्ने, धागो सफा गर्ने तथा फिनिसिङ कार्यका लागि छुट्टाछुट्टै पारिश्रमिक प्रदान गरिने।
- शनिबार बिदा।
Skills Required
मेहनती र जिम्मेवार हुनुपर्ने
Job Overview
No. of Vacancy
2
Job Category
Manufacturing & Production
Working Hours
07:00 am - 07:00 pm
Job Level
Entry Level
Education Level
एसएलसी भन्दा कम
Experience Required
1 Year
Salary
Negotiable
Similar Jobs you may like
सरसफाई कर्मचारी - महिला
टिकाथली, ललितपुर
Manufacturing & Production
Negotiable
08:00 am - 07:00 pm
Accountant - Female
Chabahil, Kathmandu
Manufacturing & Production
Negotiable
10:00 am - 03:00 pm
फ्याक्ट्री हेल्पर - पुरुष
शान्तिनगर / सानो भर्याङ, काठमाडौं
Manufacturing & Production
Negotiable
05:00 am - 06:00 pm
Inventory Executive - Male/Female
Old Baneshwor, Kathmandu
Manufacturing & Production
Negotiable
10:00 am - 06:00 pm
प्याकिङ - महिला
खुसीबु, सोह्रखुट्टे, काठमाडौं
Manufacturing & Production
Negotiable
09:00 am - 06:00 pm