
लाइट ड्राइभर - पुरुष
नयाँ बसपार्क, काठमाडौं
Mon 13 Jul, 2026
Job Description
पद: लाइट ड्राइभर
कार्य समय: बिहान १० बजेदेखि बेलुका ६ बजेसम्म
कार्यस्थल: नयाँ बसपार्क, काठमाडौं
मुख्य जिम्मेवारीहरू
- तोकिएको स्थानमा सामान (बियर) सुरक्षित रूपमा डेलिभरी गर्ने।
- आवश्यकताअनुसार सामान लोड तथा अनलोड गर्ने।
- काठमाडौं उपत्यकाभित्रका विभिन्न स्थानमा समयमै डेलिभरी गर्ने।
- सवारी साधनको सामान्य हेरचाह तथा सरसफाइ गर्ने।
- आवश्यकताअनुसार अन्य डेलिभरीसम्बन्धी कार्यहरू सम्पन्न गर्ने।
आवश्यक योग्यता तथा सीप
- B श्रेणी (कार, जिप, डेलिभरी भ्यान) को वैध सवारी चालक अनुमति पत्र (लाइसेन्स) भएको हुनुपर्ने।
- काठमाडौं उपत्यकाका मुख्य स्थानहरूको राम्रो जानकारी भएको हुनुपर्ने।
- सक्रिय, स्मार्ट, इमानदार तथा जिम्मेवार स्वभावको हुनुपर्ने।
- सामान सुरक्षित रूपमा लोड तथा अनलोड गर्न सक्ने हुनुपर्ने।
- डेलिभरी कार्यमा समयको पालना गर्दै जिम्मेवारीपूर्वक काम गर्न सक्ने हुनुपर्ने।
सुविधा
- शनिबार बिदा।
Skills Required
मेहनती र जिम्मेवार हुनुपर्ने
Job Overview
No. of Vacancy
1
Job Category
Logistics, Courier, Cargo, & Supply Chain
Working Hours
10:00 am - 06:00 pm
Job Level
Entry Level
Education Level
एसएलसी भन्दा कम
Experience Required
None
Salary
Negotiable
Similar Jobs you may like
Receptionist - Female
Gongabu, Kathmandu
Logistics, Courier, Cargo, & Supply Chain
Negotiable
10:00 am - 06:00 pm
Accountant - Female
Sinamangal / Patan
Logistics, Courier, Cargo, & Supply Chain
Negotiable
10:00 am - 06:00 pm
Delivery Boy - Male
New Baneshwor, Kathmandu
Logistics, Courier, Cargo, & Supply Chain
Negotiable
10:00 am - 06:00 pm
License Holder - Male
Setopul, Maitidevi
Logistics, Courier, Cargo, & Supply Chain
Negotiable
10:00 am - 06:00 pm
Receptionist / FDO / Administrative Assistant - Female
Balaju, Kathmandu
Logistics, Courier, Cargo, & Supply Chain
Negotiable
09:00 am - 05:00 pm