
कारखाना सहयोगी - पुरुष/महिला
हरिसिद्धि, ललितपुर
Mon 13 Jul, 2026
Job Description
पद: हेल्पर
कार्य समय: बिहान ७ बजेदेखि बेलुका ७ बजेसम्म
कार्यस्थल: हरिसिद्धि, ललितपुर
मुख्य जिम्मेवारीहरू
- फ्याक्ट्रीभित्रबाट इँटा बोकेर बाहिर तोकिएको स्थानमा राख्ने।
- इँटा सुरक्षित रूपमा ओसारपसार गर्ने।
- कार्यस्थलमा आवश्यकताअनुसार अन्य उत्पादनसम्बन्धी सहयोगी कार्यहरू गर्ने।
- कार्यस्थलको सरसफाइ तथा व्यवस्थापनमा सहयोग गर्ने।
आवश्यक योग्यता तथा सीप
- सक्रिय, मेहनती, इमानदार तथा जिम्मेवार स्वभावको हुनुपर्ने।
- शारीरिक रूपमा तन्दुरुस्त भई भार बोक्ने क्षमता भएको हुनुपर्ने।
- दीर्घकालीन रूपमा काम गर्न इच्छुक हुनुपर्ने।
- नियमित रूपमा काम गर्न सक्ने तथा बीचमै काम नछोड्ने प्रतिबद्धता भएको हुनुपर्ने।
- फ्रेशर तथा अनुभव भएका दुवैले आवेदन दिन सक्नेछन्।
सुविधा
- शनिबार आधा दिन काम गर्नुपर्ने।
- शनिबारको पारिश्रमिक सोही दिन प्रदान गरिने।
Skills Required
मेहनती र जिम्मेवार हुनुपर्ने
Job Overview
No. of Vacancy
60
Job Category
Manufacturing & Production
Working Hours
07:00 am - 07:00 pm
Job Level
Entry Level
Education Level
एसएलसी भन्दा कम
Experience Required
None
Salary
Negotiable
Similar Jobs you may like
मोमो मेकर - महिला/पुरुष
नयाँबजार, काठमाडौं
Manufacturing & Production
Negotiable
09:00 am - 07:00 pm
Accountant - Female
Saibaba Chowk, Tokha
Manufacturing & Production
Negotiable
09:00 am - 06:00 pm
हेल्पर - पुरुष
गोंगबु, काठमाडौं
Manufacturing & Production
Negotiable
09:00 am - 05:00 pm
Senior Accountant - Female
Banasthali, Kathmandu
Manufacturing & Production
Negotiable
09:00 am - 05:00 pm
सिलाइ कर्मचारी - महिला/पुरुष
सामाखुसी, टोखा
Manufacturing & Production
Negotiable
07:00 am - 07:00 pm