
जोडी कर्मचारी - पुरुष/महिला
मनमैजु, काठमाडौं
Fri 17 Jul, 2026
Job Description
पद: जोडी कर्मचारी
कार्य समय:
- पुरुष: बिहान ७ बजेदेखि बेलुका ७ बजेसम्म (+ ओभरटाइम)
- महिला: बिहान ९ बजेदेखि बेलुका ७ बजेसम्म (+ ओभरटाइम)
- ओभरटाइम हुँदा: बिहान ६ बजेदेखि राति ९ बजेसम्म
कार्यस्थल: मनमैजु, काठमाडौं
मुख्य जिम्मेवारीहरू
- प्लास्टिक तथा पाइप उत्पादनमा सहयोग गर्ने।
- उत्पादन भएका सामानहरू मिलाएर व्यवस्थित राख्ने।
- उत्पादन प्रक्रियामा आवश्यक अन्य सहयोगी कार्यहरू गर्ने।
- कार्यस्थलको सरसफाइ तथा व्यवस्थित वातावरण कायम राख्ने।
- सुपरभाइजरले तोकेका अन्य उत्पादनसम्बन्धी कार्यहरू सम्पन्न गर्ने।
आवश्यक योग्यता तथा सीप
- सक्रिय, स्मार्ट तथा मेहनती स्वभावको हुनुपर्ने।
- शारीरिक रूपमा काम गर्न सक्षम तथा जिम्मेवार हुनुपर्ने।
- इमानदार तथा अनुशासित भई टोलीसँग मिलेर काम गर्न सक्ने हुनुपर्ने।
- फ्रेशर तथा अनुभव भएका दुवैले आवेदन दिन सक्नेछन्।
सुविधा
- बस्ने सुविधा।
- पानी तथा बिजुलीको शुल्क तिर्नु पर्दैन।
- खाना भने आफैंले व्यवस्था गर्नुपर्ने।
- बिदा आपसी समझदारी अनुसार।
Skills Required
मेहनती र जिम्मेवार हुनुपर्ने
Job Overview
No. of Vacancy
1
Job Category
Manufacturing & Production
Working Hours
07:00 am - 07:00 pm
Job Level
Entry Level
Education Level
एसएलसी भन्दा कम
Experience Required
None
Salary
Negotiable
Similar Jobs you may like
Accountant - Female
Chabahil, Kathmandu
Manufacturing & Production
Negotiable
10:00 am - 03:00 pm
फ्याक्ट्री हेल्पर - पुरुष
शान्तिनगर / सानो भर्याङ, काठमाडौं
Manufacturing & Production
Negotiable
05:00 am - 06:00 pm
Inventory Executive - Male/Female
Old Baneshwor, Kathmandu
Manufacturing & Production
Negotiable
10:00 am - 06:00 pm
प्याकिङ - महिला
खुसीबु, सोह्रखुट्टे, काठमाडौं
Manufacturing & Production
Negotiable
09:00 am - 06:00 pm
किचन हेल्पर - महिला
नयाँ बजार, काठमाडौं
Manufacturing & Production
Negotiable
09:00 am - 07:00 pm