
वर्कशप सहायक - पुरुष
बालाजु, काठमाडौं
Mon 20 Jul, 2026
Job Description
पद: वर्कशप सहायक
कार्य समय: बिहान ९ बजेदेखि बेलुका ७ बजेसम्म
कार्यस्थल: बालाजु, काठमाडौं
मुख्य जिम्मेवारीहरू
- मोटरसाइकल वर्कशपको दैनिक कार्य सञ्चालनमा सहयोग गर्ने।
- बाइक तथा स्कुटर सफा गर्ने।
- बाइकको इन्जिन तथा अन्य पार्टपुर्जाहरू खोल्ने तथा जडान गर्न सहयोग गर्ने।
- मोटरसाइकल मर्मतसम्बन्धी कार्यमा प्राविधिकलाई सहयोग गर्ने।
- वर्कशपको सरसफाइ तथा उपकरणहरू व्यवस्थित राख्ने।
- आवश्यकताअनुसार वर्कशपका अन्य सबै कार्यहरू गर्ने।
आवश्यक योग्यता तथा सीप
- बाइक तथा स्कुटरका पार्टपुर्जाबारे आधारभूत ज्ञान भएको हुनुपर्ने।
- बाइकको इन्जिन वा पार्टपुर्जा खोल्न सक्ने हुनुपर्ने।
- सक्रिय, स्मार्ट, इमानदार तथा मेहनती स्वभावको हुनुपर्ने।
- अनुभव नभए पनि आधारभूत ज्ञान भएकालाई काम सिकाइनेछ।
- नयाँ सीप सिक्न इच्छुक तथा दीर्घकालीन रूपमा काम गर्न इच्छुक हुनुपर्ने।
सुविधा
- मासिक तलब: रु. २०,०००।
- शनिबार बिदा।
Skills Required
मेहनती र जिम्मेवार हुनुपर्ने
Job Overview
No. of Vacancy
1
Job Category
Import, Export & Distribution
Working Hours
09:00 am - 07:00 pm
Job Level
Entry Level
Education Level
एसएलसी भन्दा कम
Experience Required
6 Month
Salary
Negotiable
Similar Jobs you may like
Accountant - Female
Hattigauda, Kathmandu
Import, Export & Distribution
Negotiable
09:30 am - 06:00 pm
Sales Person - Male
Hattigauda, Kathmandu
Import, Export & Distribution
Negotiable
09:30 am - 06:00 pm
Sales Person - Male
Dhungedhara, Banasthali, Kathmandu
Import, Export & Distribution
Negotiable
10:00 am - 06:00 pm
सवारी चालक - पुरुष
आलोकनगर, काठमाडौं
Import, Export & Distribution
Negotiable
10:00 am - 06:00 pm
Bike License Holder - Male
Chhetrapati, Kathmandu
Import, Export & Distribution
Negotiable
10:00 am - 06:00 pm